अडियो न्युज

द हेडलाईनर्स - रमण सिवाकोटी ( प्राविधिक विश्लेषक, नेपाली राष्ट्रिय क्रिकेट टोली )

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्राविधिक विश्लेषक रमण सिवाकोटीसँग नेपाली क्रिकेटले पाएका अवसर, सम्भावना, चुनौती तथा आसन्न प्रतियोगिताको तयारी लगायतका बिषयवस्तु बारे कुराकानी गर्दैछौँ ।
 
यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

The Headliners - Talk with Raman Shiwakoti (Technical Analyst, Nepal National Cricket Team)

The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am

प्रकाशित: भाद्र २७, २०७५