अडियो न्युज

कान्तिपुर डायरी मध्यान्ह १२:०० बजे - २७ भदौ २०७५

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

मुख्य समाचार:

*हिन्दु धर्मावलम्वी महिलाले हरितालिका तीज मनाउदै शिवालयहरुमा बिहानैबाट घुँइचो |

*तल्ला  कमिटिको एकाता  प्रकृयामा देखिएको समस्या र सरकारी काम कारबाही बारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै, 
पार्टी विदान मसौदामा नेपाली कांग्रेसमा पदाधिकारी र पूर्वीपदाधिकारी बीच छलफल जारी | 

*भास्त्रचारका मुद्धामा जेल जीवन बिताइरहेका ब्राजिलका पूर्वी राष्ट्र्पति लुला चुनाब नलड्ने  |


* SAFF चैम्पियनशिप फुटबलको सेमी फाइनलमा नेपालले आज माल्दिभ्स सँग प्रतिस्पर्दा  गर्दै |

प्रकाशित: भाद्र २७, २०७५