विगत केही दिनदेखि मुलुकको तराईक्षेत्रका विभिन्न जिल्लामा बाढीपहिरोबाट जनधनको क्षति व्यहोरेका परिवारका लागि पर्वतेलीहरुले राहत संकलन थालेका छन् । विभिन्न सामाजिक संघसंस्थाहरुले जिल्लामा राहत संकलन अभियान शुरु गरेका हुन् । जिल्लास्थित लायन्स क्लव, रोट्रयाक्ट क्लब अफ पर्वत लगायतका संस्थाहरुले राहत संकलन अभियान शुरु गरेका हुन् ।
पूरा पढ्नुहोस्