Author


अगन्धर तिवारी

    Stories By 'अगन्धर तिवारी'
    पौढ उमेरका ९६ दशमलव ९३ प्रतिशत जनसंख्याले लेखपढ गर्न सक्ने भएको प्रमाणित गर्दै पर्वतलाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । अघिल्लो साता जिल्लाका सबै वडा घोषणा गरेको साक्षर जिल्ला घोषणा मुल समारोह समितिले जिल्लाभरको सर्भेक्षणमा साक्षरता प्रतिशत ९७ भन्दा बढी भएको दाबी गरेको थियो ।
    पूरा पढ्नुहोस्
    विगत केही दिनदेखि मुलुकको तराईक्षेत्रका विभिन्न जिल्लामा बाढीपहिरोबाट जनधनको क्षति व्यहोरेका परिवारका लागि पर्वतेलीहरुले राहत संकलन थालेका छन् । विभिन्न सामाजिक संघसंस्थाहरुले जिल्लामा राहत संकलन अभियान शुरु गरेका हुन् । जिल्लास्थित लायन्स क्लव, रोट्रयाक्ट क्लब अफ पर्वत लगायतका संस्थाहरुले राहत संकलन अभियान शुरु गरेका हुन् ।
    पूरा पढ्नुहोस्
    लामो समयसम्म बैदेशिक रोजगारिबाट फर्केका पर्वतको बेउलीबासका युवाले गाउँमै सामुहिक बाख्रा फर्म सञ्चालन गरेका छन् । बेउलीबास ३ पालुस्थानका थानप्रसाद भुषाल, जगन्नाथ काफ्ले र नन्दलाल भुषालले तीन वर्षअघि उत्पादनमुखी कृषक समुह गठन गरि शुरु गरेको बाख्रा फर्मले छोटो समयमै उल्लेख्य प्रतिफल दिएको छ ।
    पूरा पढ्नुहोस्
    पर्वतको कुश्मा नगरपालिकाले चालु वर्षदेखि एकिकृत सम्पत्ति कर लागु गरेपछि राजस्व असुलीमा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पाँच महिना मै सोहि शिर्षकमा गत वर्षभरको भन्दा दोब्बर राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ ।
    पूरा पढ्नुहोस्