Stories By 'अमृता अनमोल'
युरीया मलको विकल्पमा प्रयोग हुने ‘एमोनियम सल्फेट’ मलको माग पश्चिम तराईमा बढ्दै गएको छ । अनुदानमा उपलब्ध गराइने युरीयाभन्दा केही महँगो भए पनि यसको प्रयोगले उत्पादन बढ्न थालेपछि त्यसको माग ह्वात्तै बढेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले जनाएको छ ।
पूरा पढ्नुहोस्
प्रदेश ५ का तराईका ६ वटै जिल्लाका थारु समुदायमा हुने सिकलसेल एनिमियाको उपचारका लागि प्रयोगशाला स्थापना हुने भएको छ । दाङ, बाके र बर्दिया हुदै सिकलसेल एनिमियाका बिरामी अन्य जिल्लामा समेत बढेपछि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले उपचारका लागि प्रयोगशाला स्थापना गर्न अध्ययन थालेको हो ।
पूरा पढ्नुहोस्
प्रदेश ५ मा लामो समयदेखि अल्झीएको मन्त्रालय व्यवस्थापनको कामले पूर्णता पाएको छ । संघका अर्थमन्त्री युवराज खतीवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सघुवीर महासेठ र उद्योग मन्त्री मातृका यादव, नेकपाका महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेलसहितको छलफलले कृषि सहकारी तथा भूमि सुधार मन्त्रालयलाई रुपन्देहीको मणिग्राममा लैजादै अन्य मन्त्रालयलाई भने बुटवलमै व्यवस्थापन गर्ने सहमति जुटाएको हो ।
पूरा पढ्नुहोस्
बालविवाह तथा छोरीमाथि हुने हिंसा रोक्न भन्दै रूपन्देहीका केही स्थानीय तहले बालिका विमा सुरु गरेका छन् । ओम सतिया गाउँपालिकाले चालु आर्थिक वर्षबाटै सुरु गरेको छ भने गैडहवा गाउँपालिकाले आगामी वर्षदेखि बालिका बिमा कार्यक्रम लागू गर्ने भएको छ ।
पूरा पढ्नुहोस्
स्थापनाको झण्डै ५ महिनामा प्रदेश ५ को प्रदेश सभाले १० वटा विधेयक पारित गरेको छ । हालसम्म ३९ वटा प्रदेश सभा बैठक बसेकोमा पहिलो अधिवेशनमा ८ वटा पेश भएका थिए । जसमध्ये प्रदेश सभा नियमावली समेत गरेर ५ वटा पारित भए ।
पूरा पढ्नुहोस्
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आफ्नो कार्यकाल भरी पारिश्रमिन नलिने घोषणा गर्नु भएको छ । उहाँले जनप्रतिनिधिको रुपमा प्राप्त गर्नेे मासिक पारिश्रमिक रकम छात्रवृत्तिका रुपमा प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
पूरा पढ्नुहोस्