Stories By 'अवधेश कुमार झा '
राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले वर्तमान संघीय सरकार हरेक क्षेत्रमा असफल भएको आरोप लगाउनु भएको छ । राजपा नेपाल सप्तरीको कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक यादवले वर्तमान संघीय सरकारले आश्वासनको पोको मात्रै बाँड्ने काम गरिरहेको बताउनुभयो ।
पूरा पढ्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित मालपोत कार्यालय सप्तरीका कम्प्युटर अपरेटर राजेशकुमार साहलाई पक्राउ गरेको छ ।
पूरा पढ्नुहोस्
सप्तरीको कञ्चनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकामा पछिल्लो समय फैलिएको स्वाइन फलु, हङकङ फलु र भाइरल इन्फलुएन्जा नियन्त्रणका लागि प्रदेश २ सरकारले १५ लाख रुपैयाँ सहयोग गरेको छ ।
पूरा पढ्नुहोस्
बढ्दो शितलहरका कारण विपन्न बस्तीमा जनजीवन कष्टकर भईरहेका बेला नेपाल प्रहरी श्रीमती संघले आज सप्तरीको तिरहुत गाउँपालिकाका एकसय परिवारलाई न्यानो लुगा र चाउचाउ वितरण गरेको छ ।
पूरा पढ्नुहोस्
१५ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन राजविराजमा सुरु भएको छ । नेपालको नयाँ संरचना अनुसार हालको प्रदेश नम्बर २ को नाम मिथिला र सरकारी कामकाजको भाषा मैथिली हुनुपर्ने मूल उद्देश्य सहित आयोजना गरिएको सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जितेन्द्रनारायण देवले उद्घाटन गर्नुभयो ।
पूरा पढ्नुहोस्
१८ स्थानीय तह रहेको सप्तरीमा आज बिहान सम्म ११ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मत परिणाम अनुसार छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ती पार्टीका सुर्य नारायण मण्डल कुरुड विजयी हुनु भएको छ ।
पूरा पढ्नुहोस्