Stories By 'कमला गुरुङ'
सरकारले आगामी तीन महिना देशैभरका अस्पतालमा पाठेघर तथा स्तन क्यान्सरको नि: शुल्क परीक्षण गर्ने भएको छ । पाँचौ सुरक्षित मातृत्व दिवसको अवसर पारेर सरकारले आज एक वर्षे कार्यक्रम घोषणा गरेको हो । मातृ मृत्यदर घटाउने उद्धेश्य सहित घोषित कार्यक्रम अनुसार बैशाख, जेठ र असारमा पाठेघरको मुख, स्तन र फिस्टुला क्यान्सरको परीक्षण गरिने स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले बताउनुभयो ।
पूरा पढ्नुहोस्
‘सिटामोल खान नपाएको अवस्था यहाँ विद्यमान छ, यसलाई कसरी प्रभावकारी ढंगले अघि बढाउने होला ? वर्षेनी हैजाको समस्या देखिन्छ, यसलाई कसरी रोकथाम गर्ने होला ? भन्ने खालको अन्यौल चाँही छ ।’ कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको अन्यौलले भरिएको प्रश्न हो यो ।
पूरा पढ्नुहोस्
१० वर्षअघि छोराको फरक व्यवहारबारे राम्रै जानकार काठमाडौं चण्डोलकी कृपा श्रेष्ठलाई अटिजम समस्याबारे जानकारी नै थिएन । ‘हामीले हेर्दा त सबै ठिक लाग्थ्यो, नबालेको मात्र होला भन्ने मात्र भयो’, उनी भन्छिन, ‘स्कूलमा पनि एक्लै बस्ने, अरुसँग घुलमिल नहुने, साथीहरु नबाउने जस्तो लक्षण थियो । तर त्यो अटिजम हो भनेर थाहा भएन ।’
पूरा पढ्नुहोस्
सरकारले मुलुकको राजधानी काठमाडौंलाई बल्ल पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेको छ । योसँगै काठमाण्डौ पूर्ण खोप सुनिश्चितता हुने ४१ औं जिल्ला बनेको छ । टुँडिखेलमा आज आयोजित एक कार्यक्रमबीच सरकारले काठमाण्डौलाई ४१ औं जिल्लाको रुपमा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरेको हो ।
पूरा पढ्नुहोस्
राष्ट्रिय महिला आयोगले सञ्चालनमा ल्याएको हेल्पलाइनबाट उजुरी दर्ता गर्ने क्रम बढ्दै गएको छ । न्यायमा महिलाको पहुँच बढाउन र महिला हिंसाका घटनामा कमी ल्याउन आयोगले विश्व बैंकको सहयोगमा गत मंसिर २४ बाट ११४५ खबर गरौं हेल्प लाइन सेवा सुरु गरेको थियो ।
पूरा पढ्नुहोस्
‘एकदमै ठुलो चुनौती छ, अझैपनि । कतिपय ठाउँमा कोठा भाडामा लिएर सञ्चालन गर्नु परेको छ । कति त जस्तामा अनि एक दुई ठाउँमा त टेन्टबाटै सेवा दिनु परेको छ । सेवा दिने क्रममा गर्भवती, सुत्केरी आउन सक्छन्, गम्भीर चोटपटक लागेका आउन सक्छन् उनीहरुको लागि सेवा प्रवाह गर्न निकै कठिनाई भएको छ ।’
पूरा पढ्नुहोस्