Stories By 'कुम्भराज राई'
सगरमाथाको उचाई नाप्नका लागि खटाईएको नापी विभागको टोली आज बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको छ । विभागका उपसचिव खिमलाल गौतमको नेतृत्वमा टोली शिखरतर्फ गएका थिए ।
पूरा पढ्नुहोस्
कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गर्नुभएको छ । आज बिहान सगरमाथाको शिखरमा पाइला टेक्दै कामीरिताले एकै सिजन दुई पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।
पूरा पढ्नुहोस्
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका —६ सिमपानीमा स्कर्पियो जीप दुर्घटना हुँदा एक दम्पती सहित ६ जनाको मृत्यु भएको छ । ३ जना घाईते भएका छन् ।
पूरा पढ्नुहोस्
ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित चुहानछाप नजिकैको जंगलमा लागेको डढेलो गाउ“ पसेपछि ६ परिवारको घरगोठ जलेर नष्ट भएका छन् । हावाहुरीस“गै डढेलो बस्तीका फैलिएपछि सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भईरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।
पूरा पढ्नुहोस्
दुध संकलन गर्ने उपयुक्त माध्यम नहुादा ओखलढुंगा सदरमुकाममा साधै दुध अभाव हुने गरेको छ । सदरमुकाममा दैनिक ३ सय लिटर भन्दा बढी दुधको माग हुने गर्छ । तर शुभलक्ष्मी दुग्ध प्रशोधन तथा चिस्यान केन्द्रले मुस्किलले ८० लिटर दुध मात्र संकलन गरि बिक्रि गर्ने गरेको छ । एउटा दुध संकलन केन्द्रका लागि कम्तिमा ८ लाख सम्म लागत लाग्ने अनुमान छ ।
पूरा पढ्नुहोस्
सोलुखुम्बुको गोक्यो तालमा पौडी खेल्ने क्रममा गत शनिवार बेपत्ता भएका तीन बालकको अवस्था अझै अज्ञात छ । शैक्षिक भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालयका पेम्बादोर्जी शेर्पा, पेम्बानुरु शेर्पा र सुनिल बराईली छन् । उनीहरु कक्षा ९ मा अध्ययनरत छन् ।
पूरा पढ्नुहोस्