Stories By 'घनश्याम गौतम'
रुपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र मणिग्राम किङले लगातार दोस्रो जित हात पारेका छन् । शंकरनगरले ज्ञानोदय गोल्ड्समाथि ८ विकेट तथा मणिग्राम किङले एनएससीए टाईर्गसलाई ३ रनले पराजित गर्‍यो ।
पूरा पढ्नुहोस्
विपत व्यवस्थापन सहित भैपरी आउने खर्चका लागि प्रदेश ५ सरकारले आकस्मिक कोष संचालनमा ल्याउने तयारी गरेको छ । अब बस्ने प्रदेश सभामा पेश गर्ने गरी प्रदेशमा भैपरी आउने विपद व्यवस्थापन लगायतका लागि सरकारले विधेयक तयार गर्न थालेको हो ।
पूरा पढ्नुहोस्
तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आज देखि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शुरु भएको छ । खेलको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले ब्याटिङ गर्दै उद्घाटन गरेका थिए ।
पूरा पढ्नुहोस्
व्यापारमा आधुनिकीकरण र विशिष्टिकरण गर्नेगरी बुटवलमा पुष पहिलो साता देखि रुपन्देही व्यापार संघको आयोजनामा लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । रुपन्देहीका तिलोत्तमा, सैनामैना र देवदह व्यापार संघ, प्रदेशका २ मन्त्रालय, निकासी तथा प्रवर्धन केन्द्र, चेम्बर अफ कमर्स, जिल्ला सहकारी सस्ंथा सहितका आधा दर्जन संस्थाको आयोजनामा मेला हुन लागेको हो ।
पूरा पढ्नुहोस्