Stories By 'जय बहादुर रोकाया'
हुम्लामा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । फागुनमा पहिलो साताबाटै हल्का हिमपात हुँदै आएको हुम्लामा केही दिनयता  हिउँ पर्न रोकिएपनि आज बिहानबाटै पुनः हिमपात भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।
पूरा पढ्नुहोस्
एक साता लामो हिमपात पश्च्यात अवरुद्द हुम्लाको हवाइ सेवा आजबाट सुचारु भएको छ ।  विमानस्थलमा जमेको हिउँ नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा स्थानिय प्रशासनको सहयोगमा पन्छाएपछि आजबाट हवाइ उडान सुचारु भएको हो ।
पूरा पढ्नुहोस्
चिसो बढेसंगै हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । सबै विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचास विदाका लागि विद्यालय बन्द गरेका हुन् । बन्द भएका विद्यालय अब फगुनमा मात्र खुल्ने छन् । हिउ“दमा अत्यधिक जाडो हुने भएकाले मंसिरको अन्तिममा वार्षिक परीक्षा सकेर पुस माघमा मिनपचास विदा गर्ने चलन छ ।
पूरा पढ्नुहोस्