Stories By 'टीकाप्रसाद भट्ट'
चितुवाको आक्रमणबाट रामेछापमा एक जना घाइते भएका छन् । खाँडादेवी गाउँपालिका १ राकाथुमको धारापानीमा चितुवाको आक्रमणमा परि स्थानीय प्रेमवहादुर श्रेष्ठ घाइते भएका हुन् । शुक्रबार बेलुका बाख्राको खोरमा पसेको चितुवा धपाउन खोज्दा श्रेष्ठलाई चितुवाले आक्रमण गरेको थियो ।
पूरा पढ्नुहोस्
सरकारले आयोजना निर्माणमा क्रियासिल रहेकै बेला ग्रामीण खानेपानी तथा सरसफाई विकास कोष खारेज गरेपछि रामेछापमा संचालित विभिन्न १८ वटा खानेपानी योजना अलपत्र परेका छन् । योजनामा कतै आधा काम भएको छ भने, कतै संरचननाका लागि आवश्यक पर्ने मेसेनरी खरिद गर्नै बाँकी छ । 
पूरा पढ्नुहोस्
प्राविधिक जनशक्तिको अभावमा रामेछाप जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द भएको छ । प्राविधिक जनशक्तिको अभावमा शल्यक्रिया मार्फत सुत्केरी गराउने सेवा बन्द भएपछि गर्भवती महिला प्रभावित भएका छन् । जिल्लामा सेवा बन्द भएपछि समयमा सुत्केरी हुन नसक्दा आमा र बच्चाको ज्यान जोखिममा पर्दै आएको छ ।
पूरा पढ्नुहोस्
हेर्दै अक्कर । हिउँ बिलाएको कालो डाँडा । बेलुका बेस्सरी चल्ने हुरी सँगै झर्ने तुसारो सँगै भीरमा चिप्लदै गुम्देलका पेम्बा शेर्पाले गुम्देल देखि लुक्ला जाने पदमार्ग पहिल्याएका छन् ।
पूरा पढ्नुहोस्
रामेछापको मन्थलीमा गएराति दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् । मन्थली नगरपालिका ७ भटौलीमा गएराति युवाहरुबीच भएको झडपमा परि ८ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।
पूरा पढ्नुहोस्
अध्ययन बिना वृक्षारोपण गरेपछि रामेछापको सानीमदौ सामुदायिक वन क्षेत्रमा लगाइएका सल्लोका रुख सुकेका छन् । सानीमदौ सामुदायिक वन क्षेत्रमा लगाइएका करीब ९० प्रतिशत सल्लोका रुख सुकेका हुन् । तत्कालीन जिल्ला वन कार्यालयले उक्त सल्लो रोपेको थियो ।
पूरा पढ्नुहोस्