Stories By 'दीपक परियार'
पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक क्वीन्स ईभेन्ट प्रा.लिले आज पोखरामा ट्रफी सार्वजनिक गरेको हो । भोलिदेखि पोखरामा सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
पूरा पढ्नुहोस्
तीन संरक्षित क्षेत्रका बासिन्दाले अब आºनै गाउँ प्रवेश गर्न शुल्क तिर्नुपर्ने भएको छ । सरकारले सोमबार नेपाल राजपत्र सूचना प्रकाशन गरी अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्रमा नेपालीलाई प्रवेश शुल्क तोकेको हो ।
पूरा पढ्नुहोस्
ओलम्पियन शिरिष गुरुङले पोखरामा भएको आठौं ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । पोखराको फेवातालमा शुक्रबार भएको प्रतियोगितामा नेपाली सेनाका उनले निर्धारित २ दशमलव ५ किलोमिटर दूरी २१.३२.६७ मिनेटमा पार गर्दै पहिलो भएका हुन् ।
पूरा पढ्नुहोस्
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ । होटल संघ नेपालले मंगलबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यस्तो बताउनु भएको हो ।
पूरा पढ्नुहोस्
पोखराको बेगनास तालमा शनिबार दिउँसो डुंगा डुब्दा ६ जना बेपत्ता भएका छन् । दुई जनाको मृत्यु भएको छ । दश जना सवार डुंगा तालको मध्यभागमा डुब्दा एक पुरुष, चार बालक र एक युवती बेपत्ता भएका हुन् । उद्धारपछि उपचारको क्रममा दुई महिलाको निधन भएको छ ।
पूरा पढ्नुहोस्
आगामी कात्तिकमा हुने पोखरा प्रिमियर लिग (पीपीएल) मा सहभागी हुने टिमले दुई विदेशी र दुई स्थानीय खेलाडी अनिवार्य समावेश गर्नुपर्ने भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले पहिलोपल्ट क्रिकेट लिगमा स्थानीय खेलाडी अनिवार्य गरेको हो ।
पूरा पढ्नुहोस्