Stories By 'दीपेन्द्र शाक्य'
संखुवासभाको सिलिचोङ गाउँपालिकाले विकासका योजनालाई तीव्रता दिएको छ । चालु आर्थिक वर्षका लागि वडा परिषद्बाट पास भएर आएका योजनाहरु धमाधम सम्झौता गरी निर्माण शुरु भएको छ । महत्वकांक्षी योजनाको रुपमा हेरिएको सडक निर्माणलाई प्राथमिकतामा राखेर निर्माण कार्यलाई तीव्रता दिईएको हो ।
पूरा पढ्नुहोस्
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ५ जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट पुनर्निर्माण प्राधिकरणका कर्मचारी बोकेर भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभान जाँदै गरेको जिप सामाटारमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो ।
पूरा पढ्नुहोस्
संखुवासभाको किमाथांका खाँदबारी हुँदै मोरङको विराटनगर जोडिन अब ४९ किलोमिटर सडक खन्न मात्रै बाँकी छ । उत्तर दक्षिण कोसी सडक आयोजनाले किमाथांकाबाट हटियाका लागि र खाँदबारीबाट हटियासम्म सडक खनिरहेको छ ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा सदस्य निर्वाचनमा संखुवासभामा नेकपा एमालेका राजेन्द्रप्रसाद गौतम विजयी भएका छन् । उनले नेपाली काग्रेसका दिपक खड्कालाई १ हजार १ सय ३० मत अन्तरले पराजित गरेका हुन । अघिल्लो संविधानसभा निर्वाचनमा खड्कासँ पराजित भएका गौतमले यस प्रतिनिधि सभामा भने खड्कालाई हराएका छन् ।
पूरा पढ्नुहोस्
मौसम फेरबदल भएपछि संखुवासभाका हिमाली क्षेत्रका ९ केन्द्रको मतपेटिका ल्याउन समस्या भएको छ । सदरमुकाम खाादबारीबाट सिलिचोङ, मकालु र भोटखोला गाउापालिकामा हेलिकप्टर जान सकेको छैन । मौसम फेरबदल भएपछि हेलिकप्टर माफर्त ल्याउने भनिएको भोटखोलाका किमाथांका, थुदाम, रिदाक, हुङगुङ, हटिया, चेपुवा, च्याम्ताङ, सिलिचोङको दीपज्योति र मकालुको गौथला लगायत मतदान केन्द्रबाट मतपेटिका ल्याउन नसकेको हो ।
पूरा पढ्नुहोस्