Stories By 'देव नारायण साह'
मोरङमा जनता बाल आधारभूत विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहँदा विद्यालयका प्रधानाध्यापकलाई राहत शिक्षकले निर्घात कुटपिट गरेका छन् । प्रधानाध्यापक सुरेन्द्रकुमार यादवलाई शिक्षकहरुले कुटेको हाम्रा सहकर्मीले जनाएका छन् ।
पूरा पढ्नुहोस्
प्रदेश १ मा मुख्य खाद्यान बालीको रुपमा रहेको धानको उत्पादन घट्दै गएको छ । प्रदेशको १४ जिल्लामा धान उत्पादन हुने गरेपनि पछिल्लो समय जग्गा मासिदै गएपछि धान उत्पादन घट्न थालेको हो ।
पूरा पढ्नुहोस्
विराटनगर महानगरपालिकाले अगामी आर्थिक बर्ष २०७५/०७६ का लागि भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । दोस्रो नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले अगामी आर्थिक बर्षका लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको बजेट प्रस्तुत गर्नु भएको हो ।
पूरा पढ्नुहोस्
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत विराटनगरस्थित महेन्द्र चोकदेखि बरगाछीसम्मको सडक बैसाखभरिमा ९ मिटर दायाँबायाँ कालोपत्रे गरिने भएको छ । महेन्द्र चोकदेखि बरगाछीसम्म २२ सय मिटर मूल बजार क्षेत्र भएकोले धुलो उड्न नदिन कालोपत्रे सुरु गरिएको हो । तुदी रमण जेभि काठमाडौंले उक्त क्षेत्रमा निर्माण कामको ठेक्का पाएको छ ।
पूरा पढ्नुहोस्
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकासका लागि निवेदन दिएकामध्ये शारीरिक र मानसिक रुपमा असक्त रहेकालाई मात्रै अवकास दिइने बताउनु भएको छ । विराटनगरमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री पण्डितले स्वेच्छिक अवकास दिएर राज्यलाई धेरै आर्थिक बोझ पारेर सक्षम जनशक्ति बाहिरिन नदिने बताउनु भएको हो ।
पूरा पढ्नुहोस्
संविधानले प्रदान गरेको सम्पूर्ण अधिकार स्थानीय तहमा कार्यान्वयन गर्नुपर्ने लगायत माग राख्दै प्रदेशस्तरीय तीन दिने महिला भेला १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
पूरा पढ्नुहोस्