Stories By 'नारायण खड्का'
ब्रेन क्यान्सरबाट पीडित आफ्नो नेपाली साथीको उपचारमा सहयोग जुटाउन पैदल यात्रामा हिंडेका एक अष्ट्रेलियाली नागरिकले हिंडेरै १६ लाख रुपैयाँ संकलन गरिदिएका छन् । अष्ट्रेलियाको डब्बोमा बस्ने आफ्ना साथी बिदुर कर्माचार्य ब्रेन क्यान्सरबाट पीडित भएपछि सिड्नीको सेन्ट्रल कोष्ट बस्ने उनका साथी म्याट लोयडले उपचारमा सहयोग जुटाउन नयाँ उपाय निकालेका थिए ।
पूरा पढ्नुहोस्
अष्ट्रेलिया सरकारले सरकारी कोषबाट प्राप्त हुने कल्याणकारी कोषको सहयोग रकम लिएर नतिरेका आफ्ना नागरिकहरुलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
पूरा पढ्नुहोस्
अष्ट्रेलियाका किसानहरु व्यवसायिक रुपमा उत्पादन गरेको हजारौं स्ट्रबेरी नष्ट गर्न बाध्य भएका छन् । यहाँ उत्पादन हुने स्ट्रबेरीमा लुगा सिउने सियो भेटिएपछि पर्याप्त बजार अभावमा किसानहरु आफुले उत्पादन गरेको स्ट्रबेरी नष्ट गर्न बाध्य बनेका हुन् ।
पूरा पढ्नुहोस्
कञ्चनपुर भीमदत्त नगरकी १३ वर्षीया बालिकाको हत्यारालाई पक्राउ गरी कारबाहीको मा गर्दै अष्ट्रेलियामा प्रर्दशन भएको छ । ५२ दिनअघि बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन गरिएको हो ।
पूरा पढ्नुहोस्
क्यान्सर पीडित साथीलाई बचाउन के सम्म गर्न सकिन्छ ? त्यो पनि ब्रेन क्यान्सरको ‘स्टेज ३’ मा पुगेर पनि बाँच्ने संघर्ष गरिरहेको साथीलाई ? अष्ट्रेलियाको सिड्नीका एक अष्ट्रेलियाली नागरिकले भने बाँच्नका लागि संघर्षरत आफ्ना नेपाली साथीलाई उपचारमा सहयोग जुटाउनका लागि २ सय ५० किलोमिटर जंगलको पदयात्रा गर्दैछन । त्यो पनि लगातार १० दिनसम्म ।
पूरा पढ्नुहोस्
अष्ट्रेलियाको ठूलो मध्येको अर्काे बैंक वेष्टप्याकलाई नियमन निकाय अष्टेलियन सेक्युरिटीज एण्ड इन्भेष्टमेन्ट कमिसन (एसिक) ले ३५ मिलियन डलर (करीब २ अर्ब ८० करोड रुपैया) जरिवाना तिराएको छ । ग्राहकहरुलाई घरको लागि ऋण प्रवाह गर्ने बिषयमा पर्याप्त सावधानी नअपनाएको भन्दै बैंकलाई उक्त रकम जरिवाना तिराइएको हो ।
पूरा पढ्नुहोस्