Stories By 'पर्वत पोर्तेल '
भारतमा भएको आठौ अन्र्तराष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपाल दोस्रो भएको छ । कराते महासंघ भारतले राजस्तानको जयपुरमा आयोजना गरेको प्रतियोगितामा नेपाल, ७ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै दोश्रो भएको हो । प्रतियोगितामा १० वर्षीय उत्सव थापाले २५ किलो तौल समुहमा काता र कुमुते तर्फ दुई स्वर्ण र एक कास्य सहित तीन पदक जिते ।
पूरा पढ्नुहोस्
भारतको केन्द्रीय सरकारले दार्जिलिङबाट अर्ध सैनिक सुरक्षा बललाई फिर्ता बोलाउन निर्देशन दिएको छ । भारतीय गृह मन्त्रालयको निर्देशन लगत्तै आज बिहानैदेखि दार्जिलिङमा तैनाथ १५ कम्पनीमध्ये ७ कम्पनी केन्द्रीय रिजर्भ पुलिस फोर्स र ३ कम्पनी सशस्त्र प्रहरी बल (एसएसवी) फिर्ता हुन थालेका छन् । हरेक कम्पनीमा एक सय सुरक्षाकर्मी छन् ।
पूरा पढ्नुहोस्
छुट्टटै गोर्खाल्याण्ड राज्यको माग गर्दै भारतको दार्जिलिङमा केही समययता जारी आन्दोलनकै क्रममा आज पुन: हिंसा भड्किएको छ । बिहान दार्जिलिङको तकभर क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय नेता विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा एक सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्
गोर्खाल्याण्ड आन्दोलनको एउटा राजनीतिक घटक गोर्खा जनमुक्ति मोर्चाको एउटा गुटले हिजो उद्घोष गरेको अनिश्चितकालीन हड्ताल स्थगनको अवज्ञा भएको छ ।
पूरा पढ्नुहोस्
गोर्खाल्याण्डको माग गर्दै भारतको दार्जिलिङका आन्दोलनरत पक्ष र मुख्यमन्त्री ममता वेनर्जीबीच आज भएको वार्ता निष्कर्शविहिन भएको छ । दार्जिलिङमा प्रदर्शनरत तीन वटा दल र मुख्यमन्त्री वेनर्जी सहित कोलकातामा भएको वार्तामा गोर्खाल्याण्डको मागबारे सहमति नजुटेपछि निष्कर्षविहिन भएको हो ।
पूरा पढ्नुहोस्
छुट्टै प्रान्त गोर्खाल्यान्ड माग सहित आन्दोलनरत पक्षलाई भारतको पश्चिम वंगाल सरकारले वार्ताका लागि आह्वान गरेको छ । वंगालबाट अलग्गिएर छुट्टै प्रान्त गोर्खाल्यान्ड मागिरहेका दार्जिलिङका नेपाली भाषीलाई आन्दोलन चर्किएको करिब ७० दिनपछि राज्य सरकारले वार्ताका लागि बोलाएको हो । आगामी २९ अगस्टमा कोलकातामा वार्ता आयोजना गर्ने राज्य सरकारले निर्णय गरेको छ ।
पूरा पढ्नुहोस्