Stories By 'प्रदीप मेन्याङ्बो'
कोशी, अरुण र दूधकोशी नदीमा जेटेबोट चलाएर आन्तरिक र बाह्य पर्यटनमा टेवा दिन भनेर गत बैशाखदेखि सुरु गरेको जेटबोट जलयात्राले दशैं तिहासको पूर्वसन्ध्यामा स्थानीय यात्रु ओसार्न व्यस्त भएको छ । वर्षायामको बेला करीब चार महिना रोकिएको कोशीमा जेटबोट जलयात्रा चाड पर्वको पूर्वसन्ध्यामा फेरि सुरु भएको हो ।
पूरा पढ्नुहोस्
हरिनगार गाउँपालिका–२ स्थित भुटाहा बजारमा रहेको रोहियान नेश्नल पव्लिक स्कुलको व्यबस्थापन समितिको विहान राखिएको बैठक सकिएपछि अध्यक्ष मौलाना खुर्सिद अन्सारी चिया पिउन बजार निस्केका थिए ।
पूरा पढ्नुहोस्
सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा जनसहभागिताबाट निर्माण भइरहेको हिरासत भवनका लागि हाल सम्म १९ लाख ३७ हजार ३ सय २३ रुपैयाँ संकलन भएको भवन निर्माण समितिले जनाएको छ । दुई सय जना एकसाथ अटाउन सक्ने व्यवस्थित हिरासत निर्माणमा स्थानीय बासिन्दा जुटेका हुन् ।
पूरा पढ्नुहोस्
नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्पादन गरेको चिकित्सक नेपाल र भारतमा मात्र नभएर संसारमै उत्कृष्ट मानिएको बताउनु भएको छ । पुरीले विश्वेश्वर प्रसाद कोइरालाको १०४ औं जन्मजयन्ति तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २५ औं स्थापना दिवसका अवसरमा भन्नुभयो, ‘यहाँ अध्ययन गरेका चिकित्सकको माग विश्वमै मान्यता पाउने भएकाले बीपी प्रतिष्ठानको विकासमा भारत सरकारले जहिले जतिखेर पनि सहयोग गर्न तयार छ ।’
पूरा पढ्नुहोस्
बहुभाषिक मुलुकमा सबै जातजातिको भाषा साहित्यको विकास गर्दै संरक्षण गर्ने उद्देश्यले धरान प्रज्ञा प्रतिष्ठानद्धारा आइतबार आयोजित बहुभाषिक कविता गोष्ठीमा पाँच जनालाई उत्कृष्ठ ठहर गरिएको छ । सबैको भाषा समान भएपनि उनीहरुले आफ्नो मातृभाषा पछि नेपाली भाषामा वाचन गरेको बेला भाव, शिल्प र प्रस्तुतीलाई आधार मानेर पाँच उत्कृष्ट छनौट गरिएको थियो ।
पूरा पढ्नुहोस्
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल उपकरण आपूर्तिकर्ता बायोमेड इन्टरनेश्नल प्रा.लि. काठमाडौंबीच अनौठो जुहारीले एकबर्ष अघि खरिद गरेको ७४ लाख ३६ हजार ८ सय रुपैयाँ पर्ने सर्जिकल माइक्रोस्कोप उपकरण उपयोग बिहीन भएको छ । स्टोरमा थन्किएको सर्जिकल माइक्रोस्कोप (एचएस एलेग्रा ५००) हो ।
पूरा पढ्नुहोस्
यसै आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धि भएको करको विषयमा थप पुनर्मुल्याङ्कन गर्न सुनसरीको धरान उपमहानगरपालिकामा आइतबार बसेको वार्ताले एक कार्यदल टोली गठन गरेको छ । कार्यदलले वृद्धि भएको करलाई केही प्रतिशत घटाएर सर्वसाधारणले तिर्न सक्ने वातावरण बनाउने गरी एकसाता सम्ममा प्रतिवेदन तयार गर्ने सहमति भएको छ ।
पूरा पढ्नुहोस्