Stories By 'भरत जर्घामगर'
छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यको पूजाआजा तथा अर्घ दिएर आफ्नो व्रत तोडेका छन् । उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व पनि समापन भएको छ ।
पूरा पढ्नुहोस्
दीपावली सकिएसँगै तराईमा छठ पर्वको तयारी सुरु भएको छ । दीपावलीमा माटोका मौलिक पाला र दियोको बिक्री उच्च रहेको तराई क्षेत्रमा आगामी मंगलबार मनाइने छठका लागि केराको बिक्रि बढेको छ ।
पूरा पढ्नुहोस्
चाडपर्व नजिकिएसँगै बजार क्षेत्रका होटल र किराना पसलहरुले खाद्य पदार्थ लगायत म्याद गुज्रिएको दैनिक उपभोग्य वस्तु बिक्री वितरण गरेको गुनासो बढेपछि सिरहा प्रशासनले बजार अनुगमनलाई तीब्रता दिएको छ ।
पूरा पढ्नुहोस्
चाडपर्व नजिकिएसँगै सिरहाको विभिन्न बजारमा विष्फोटक पदार्थ पटाकाहरु भित्रिने क्रम बढ्दो छ । चोरीपैठारीको माध्यमबाट भित्र्याइने गरिएको पटाकाले चाडपर्व आउनु अगाडि नै जिल्लाका विभिन्न बजार क्षेत्रमा लुकिछिपी पटाकाको खरिद बिक्री सुरु भएको छ ।
पूरा पढ्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई अनिवार्य नभई बाध्यात्मक बनाइने तयारी भइरहेको बताउनु भएको छ । उहाँले शिक्षालाई अनिवार्य भनिएता पनि धेरै बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेकोले अब शिक्षालाई अनिवार्य नभई बाध्यात्मक बनाइने तयारी भइरहेको बताउनुभयो ।
पूरा पढ्नुहोस्
सिरहाको कर्जन्हा नगरपालिका १ उत्तरायणीस्थित कमला नदीमा डुबेर तीन युवा बेपत्ता भएका छन् । प्रहरीका अनुसार जनै पुर्णिमा तथा रक्षा बन्धनको दिन शिवालयमा उत्तरायणीस्थित कमला नदीको जल चढाउन बोलबम गएका सिरहा गोलबजार नगरपालिका ४ निपानेका १४ वर्षीय मन्जे महरा, १५ वर्षीय राहुल महरा र औरही गाउँपालिका ३ तुल्सीपुरका १९ वर्षीय कृष्ण कुमार महतो शनिबारदेखि बेपत्ता भएका हुन ।
पूरा पढ्नुहोस्