Stories By 'भवानी भट्ट'
प्रहरीले कञ्चनपुरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले हिजो मात्र पुनर्बास नगरपालिकाको दशरथ वस्तीबाट १८ किलो सुन बरामद गरेको थियो । १८ किलो सुन सहित पक्राउ परेका लक्ष्मण तिरुवाको शुक्लाफाँटा नगरपालिका ११ झलारीस्थित घरबाट प्रहरीले गएराती अवैध रुपमा राखिएको थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो ।
पूरा पढ्नुहोस्
कञ्चनपुरको पुनर्बासबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीको टोलीसँगै महानगरीय अपराध महाशाखा तथा केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले पुनर्बासबाट सुन बरामद गरेको हो ।
पूरा पढ्नुहोस्
कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको जमिनमा निर्माण भएका अवैध संरचना भत्काउन माग गर्दै आह्वान गरिएको बन्द दोस्रो दिन पनि जारी छ । बन्दले जनजीवन प्रभावित भएको छ । बन्दका कारण यातायात, बजार र शिक्षण संस्था सबै ठप्प छन् ।
पूरा पढ्नुहोस्
कञ्चनपुर बलात्कार र हत्या काण्डमा १३ बर्षिया बालिकाको ‘भेजिनल स्वाब’ वास्तविक भए नभएको पहिचान गर्न उनकी आमा दुर्गादेवि पन्तको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ । दुर्गादेवीकै आग्रहमा डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको हो ।
पूरा पढ्नुहोस्
नेपाल आइडल रवि ओडका कान्छी आमाको बुधबार करेण्ट लागेर मृत्यु भएको छ । बिहान पानी निकाल्दा नल्कामा जोडिएका मोटरबाट करेण्ट लागेर रविका आममा ५२ वर्षीय विष्ना ओडको मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्
कञ्चनपुरको बेदकोट नगरपालिका ७ स्थित नेपाल विद्युत प्राधिकरणको लालपुर सवस्टेशनमा करेण्ट लागेर शनिबार राती एक जनाको मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्