Stories By 'भूषण यादव'
कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टी कोइराला परिवारको विर्ता नभएको बताउनु भएको छ । वीरगन्जको नगर सभागृहमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पार्टी /कोइराला परिवारको विर्ता नभएको बताउनुभयो ।
पूरा पढ्नुहोस्
सीमावर्ती भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै आइतबार उनीहरुको शव फेला परेको हो । छात्राको पाकेटबाट भारतीय प्रहरीले बरामद गरेको परिचय पत्रले उनीहरुको परिचय खुलेको हो ।
पूरा पढ्नुहोस्
पर्साको जगरनाथपुर गाउँपालिका–१ पाँडेपुरको सीमावर्ती नाकाबाट भारततर्फ इन्धन लगिरहेको समूहलाई प्रहरीले नियन्त्रणमा लिँदा झडप भएको छ । झडपमा एक प्रहरी सहायक निरीक्षक (असई) सहित चार जना प्रहरी घाइते भएका छन् ।
पूरा पढ्नुहोस्
पर्साको क्षेत्र नम्बर ३ को स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको बैठक सोमबार अन्तिम समयमा स्थगित भएको छ । उक्त क्षेत्रबाट प्रतिनिधि सभाका निर्वाचित सांसद हरिनारायण रौनियारको संयोजकत्वमा बैठक डाँकिएको थियो ।
पूरा पढ्नुहोस्
दुई दिने नेपाल भारत साहित्य महोत्सव आइतबारदेखि आर्थिक नगरी वीरगञ्जमा सुरु भएको छ । महोत्सवको प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले गमलामा वृक्षारोपण गरी उद्घाटन गर्नुभयो ।मुख्यमन्त्री राउतले साहित्यक महोत्सवले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास लिएको बताउनुभयो ।
पूरा पढ्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धि र देश विकासका लागि उद्योगी व्यवसायी प्रति राज्यको परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
पूरा पढ्नुहोस्