Stories By 'मनोज बडू'
दार्चुलामा भएको जीप दुर्घटनामा परि मृत्यु भएको ११ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएकामा दार्चुला दुहु गाउँपालिका २ हिकिला बस्ने ४१ वर्षिय कल्यानसिह बडाल उनकी छोरी १५ वर्षिय निर्मला, सोही वडाका ३५ वर्षिय परुली धामी छन् ।
पूरा पढ्नुहोस्
दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव २०७५ को सुरु भएको छ । अपीनाम्पा, चौलानी र महाकालीको काश, कैलाश मालिकार्जुन आगन दार्चुलाको शाख भन्ने मुख्य नाराका साथ शुक्रबारबाट सदरमुकाम खलंगामा महोत्सवको आयोजना गरिएको हो ।
पूरा पढ्नुहोस्
दार्चुलाको मुख्य लोकमार्ग र ग्रामीण सडकहरुमा चल्ने जिपका छतहरु हटाउन शुरु गरिएको छ । सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न महाकाली लोकमार्ग र जिल्लाका अन्य ग्रामीण सडकमा चल्ने ७६ वटा जिपका छतहरु हटाउन लगाएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
दार्चुलाको ब्यास गाउँपालिका १ तिंकर गाउँमा झाडापखाला लागेर एक जनाको मृत्यु भएको छ । दुहु गाउँपालिका १ का अन्दाजी ७० वर्षीय वृद्ध चन्द्रसिह कार्कीको पखाला लागेका कारण मृत्यु भएको प्रहीले जनाएको छ ।
पूरा पढ्नुहोस्
दार्चुलाको गोकुलेश्वर–खलंगा सडक खण्ड अन्तर्गत पर्ने काकडा खोलामा पानीको सहत बढ्दा यातायात सेवा ठप्प भएको छ । गएराती परेको लगातारको वर्षाका कारण खोलामा पानीको सतह एक्कासी बढेको हो ।
पूरा पढ्नुहोस्
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका २ भगवतीमा घास काट्न गएकी ४२ वर्षीय जानकी धामीको माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्