Stories By 'माधव अर्याल'
पाल्पाको माथागढी गाउँपालिका–७, रहबासमा सञ्चालित पाल्पा सिमेन्ट कम्पनीको चुनढुंगा खानी उत्खनन सोमबार देखि बन्द भएको छ । स्थानीयले आफ्ना माग पूरा नभएको, झुठ्ठा मुद्दा लगाएर थुनाउने काम भएको भन्दै थप माग राखेर खानी बन्द गरेका हुन् ।
पूरा पढ्नुहोस्
गुल्मीको धार्मिक एर्व पर्यटकीय स्थल रेसुङ्गा डाँडामा १२ वर्षपछि परेको हिउँ हेर्न र खेल्नेको शनिबार भीड लाग्यो । यसवर्ष रेसुङ्गामा तेस्रो पटक हिउँ परेको गुल्मीका स्थानीय इश्वर भूसालले बताए । उनका अनुसार यसअघि परेको हिउँ अत्यधिक बाक्लो थियो ।
पूरा पढ्नुहोस्
गुल्मीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–८, वामी मैदानबाट वामी टक्सारतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । 
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार दुई तिहाईको दम्भले ग्रस्त भएको बताउनु भएको छ । नेपाल प्रेस युनियन पाल्पाले मंगलबार तानसेनमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकार दुई तिहाईको दम्भले ग्रस्त भएको बताउनु भएको हो । 
पूरा पढ्नुहोस्
पाल्पा र उदयपुरमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पा आर्गीडाँडामा गएराती भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चार जना घाइते भएका छन् ।
पूरा पढ्नुहोस्
पाल्पामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पाल्पाको ग्रामीण सडक जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जिप बिहीबार राति ८ बजे तिर दुर्घटनाग्रस्त भएको हो ।
पूरा पढ्नुहोस्