Stories By 'राज कुमार कार्की'
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ५ रिठ्ठेभीरमा बस दुर्घटना हँुदा एकजनाको मृत्युु भएको छ । पाँचजना गम्भिर घाइते भएका छन् । सिन्धुलीको मरिणगाँउपालिकाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९१२ नम्बरको बस विपरित दिशाबाट मोटरसाइकलसँग ठक्कर खादा सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
पूरा पढ्नुहोस्