Stories By 'रासस'
संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिस एवं प्रदेशमार्फत सिफारिसबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको हो । 
पूरा पढ्नुहोस्
झापामा जारी ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा साडे दुई लाख रुपैयाँ बराबरको जुम्लाको मार्सी चामल बिक्री भएको छ । माघ ११ गते देखि सुरु महोत्सवमा ‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले ९ सय किलो मार्सी चामल बिक्री गरेको आयोजकले जानएको छ ।
पूरा पढ्नुहोस्