Stories By 'लीला श्रेष्ठ'
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सूर्यविनायक–तीनकुने ६ लेन सडकखण्ड अन्तर्गत मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटोस्थित सडक पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्
भूकम्पपीडितले भक्तपुरबाटै सहुलियतमा काठ पाउने भएको छ । टिम्बर कर्पोरेशन अफ नेपाल प्रालिको समन्वयमा भूकम्पपीडितका लागि काठ बिक्री वितरण तथा व्यवस्थापन समिति भक्तपुरले आज भूकम्पपीडितलाई सहुलियतमा काठ वितरण सुरू गरेको हो ।
पूरा पढ्नुहोस्
हनुमन्ते खोलामा आएको बाढीले बगाएर भक्तपुरको मध्यपुर थिमिमा एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बाढीले बगाएर बनेपा नगरपालिका–१४ घरभई भक्तपुर–१० कमलविनायक भत्केको पाटी बस्ने ४२ वर्षीय शंकर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
भक्तपुरको ऐतिहासिक विष्णुकुण्डल पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमि–४ विष्णुकुण्डल पोखरीमा पौडी खेल्ने क्रममा डुबेर जुगल गाउँपालिका–५ बराम्ची सिन्धुपाल्चोक घरभई मध्यपुर थिमि भिमसेन चोक बस्ने १७ वर्षीय विवेक अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
अविरल वर्षापछि भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर कागेश्वरी मनोहरा नगरपालिका–५ थली घरभई चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने १७ वर्षीय राजेश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
भक्तपुर नगरपालिका–८ ल्यासिंखेल चुपिनघाट स्थित मोटरसाईकलमा आएका दुई अज्ञात व्यक्तिहरूले चक्कु देखाएर मङ्गलबार दिउँसो ६ लाख रुपैयाँ लुटेका छन् । चाँगुनारायण नगरपालिका–६ नगरकोट फेदीका ५४ वर्षीय परशुराम बजगार्इंलाई चक्कु देखाएर रकम लुटेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठले बताउनुभयो ।
पूरा पढ्नुहोस्