ƒ√
Stories By 'विनोद त्रिपाठी'
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो सपना पुरा भएको बताउनु भएको छ । मुस्ताङको जोमसोममा हावाबाट उत्पादन भएको बिजुलीको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले मुस्ताङ मात्रै नभएर नबलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली उत्पादन गर्न सकिने बताउनुभयो ।
पूरा पढ्नुहोस्
नेपाल–चीन कोरला नाकामा गत बर्षको तुलनामा दोब्बर राजस्व असुली भएको छ । नाकामा संचालित मेलामा किनमेल गर्न जानेको संख्या बढेसंगै राजस्व असुली समेत दुई गुणाले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
पछिल्लो मतगणना अनुसार थासाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बुद्धिप्रसाद शेरचन विजयी भएका छन् । आज बिहान ७ बजे मुस्ताङका सबै ५ गाउँपालिकाको मतगणना सकिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
मुस्ताङमा स्थानीय तह निर्वाचनको मतगणना आज बिहानैदेखि भइरहेको छ । ५ वटै गाउँपालिकामा धमाधम गणना कार्य चलिरहेको प्रमुख निर्बाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
भारतीय राजदुतावासको सहयोगमा निर्मित जोमसोम पुल निर्माण कार्य सम्पन्न भएको छ । ५ वर्षदेखि अलपत्र परेको सो पुल निर्माण छिटो सम्पन्न गर्न स्थानीयले जिविस र दुतावासमा पटक पटक दवाब दिएका थिए ।
पूरा पढ्नुहोस्
चीनसँग जोडिएको कोरला नाकाको अवलोकन गर्न पुगेका तीन उपप्रधानमन्त्रीहरुले सीमानाको सुरक्षाका लागि तुरुन्तै सुरक्षा निकायका व्यारेक राख्न सरकारले तयारी थाल्ने बताएका छन् ।
पूरा पढ्नुहोस्