Stories By 'शिव पुरी '
स्थानीय तह निर्वाचनका बेला बितरण गरिएको परिचयपत्रमा भएको क्रमसंख्या अनुसार अहिलेको मतदाता नामावलीमा नाम नभेट्टिए पछि आज जिल्लाभरीका मतदान केन्द्रमा समस्या भएको छ । क्रमसंख्या अनुसार नभए पछि मतदाताहरु घण्टौंसम्म लाईन बस्नु पर्ने भएको छ ।
पूरा पढ्नुहोस्
स्थानीय तह निर्वाचन देखि सर्वाधिक चर्चामा रहेको चितवनको माडीमा आईतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गर्नु भएको छ । दुवैले माडीलाई ‘मणि’ बनाउने उद्धघोष गर्नुभयो । दुवै नेताले माडीको बसन्तपुर बजारमा आयोजित चुनावी सभामा माडीलाई ‘मणि’ बनाउने प्रतिबद्धता जनाउनुभयो ।
पूरा पढ्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा बाँदरमुढे घटना सबै भन्दा गम्भीर गल्ति भएको स्वीकार गर्नुभएको छ । चितवनको माडीमा आज आयोजित चुनावी सभामा अध्यक्ष दाहालले जनयुद्धका क्रममा बाँदरमुडे घटना सबै भन्दा ठूलो गल्ति भएको भन्दै पीडितलाई राहत र सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
पूरा पढ्नुहोस्
चितवनको ईच्छाकामना गाउँपालिका ३ फिस्लिङबाट यात्रुबस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । एक नाबालक सहित २२ जना घाइते भएका छन् । दुई जना बेपत्ता छन् । काठमाडौंबाट अर्घखाँची जादै गरेको लु २ ख २९१ नम्बरको बसलाई धादिङ आउँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकले ठक्कर दिँदा बिहान करीब साढे ९ बजे त्रिशुली नदीमा खसेको हो ।
पूरा पढ्नुहोस्
चितवनको ईच्छाकामना गाउँपालीका ३ फिसलिङबाट यात्र्ुबस त्रिशुली नदीम खस्दा ६ जनाको मृत्यु भएको । काठमाडौंबाट अर्घखाँची जादै गरेको लु २ ख २९१ नम्बरको बस बिहान करिब साढे ९ बजे त्रिशुली नदिमा खसेको हो । दुर्घटनामा १९ जना घाईते भएका छन् ।
पूरा पढ्नुहोस्
रौतहटको मौलापुर नगरपालिका ५ मा गएराती चिरानम मिल संचालक चन्द्रपुर नगरपालिका १० बडहर्वाका बीरेन्द्र साहको हत्या भएको छ । प्रहरीले घट्नमा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिईएको छ ।
पूरा पढ्नुहोस्