Stories By 'श्याम सुन्दर शशी'
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले औषधी पसलहरु माछा पसल जस्तै अस्तव्यस्त रहेको बताउनु भएको छ । औषधी व्यवस्था विभागद्वारा आज जनकपुरमा आयोजित एन्टीबायोटिक लगायतका अन्य औषधीहरुको वैज्ञानिक प्रयोग विषयक कार्यशाला गोष्ठीलाई संबोधन गर्दै उहाँले राम्रा चिकित्सक, अस्पताल तथा उपकरण मात्र भएर सही उपचार हुन नसक्ने उल्लेख गर्नुभयो ।
पूरा पढ्नुहोस्