ƒ√
Stories By 'सुदीप कैनी'

गोरखा डायरी

सुदीप कैनी, श्रावण २१, २०७४
२४ घण्टा बिरामी बोक्न तम्तयार हुनु पर्ने एम्बुलेन्स जथाभावी संचालन हुन थालेको छ । एम्बुलेन्सको दुरुपयोग भएको भन्दै जिल्ला एम्बुलेन्स व्यवस्थापन तथा अनुगमन समितिले आचार संहिता जारी गरेको छ । रातको समयमा जिल्ला बाहिर उपचार गराउन जानु परेमा समयमै एम्बुलेन्स नपाउने जनगुनासो बढेपछि अनुगमन समितिले एकद्धार प्रणालीबाट संचालन गर्न लागेको सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताउनुभयो ।
पूरा पढ्नुहोस्
पूर्व युवराज्ञी हिमानी शाह, छोरा ह्दयेन्द्र र छोरीहरुले आज पूर्व राजपरिवारको कुलदेवता मानिने गोरखाकाली मन्दिरको दर्शन गर्नुभएको छ । ८ वर्ष पछि पूर्व युवराज्ञी हिमानी छोराछोरी र सहयोगीहरुसहित कुलदेवताको दर्शन गर्न गोरखा पुग्नु भएको हो ।
पूरा पढ्नुहोस्
गोरखाको निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगत सबै भन्दा माथिको अजिरकोट गाउँपालिकाको प्रमुखमा कांग्रेसका फणिन्द्र धिताल बिजयी हुनु भएको छ ।
पूरा पढ्नुहोस्
गोरखाको गण्डकी गाउँपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार होश बहादुर राना बिजयी भएका छन् । उप्रमुखमा कांग्रेसकै ललिता अधिकारी बिजयी भएपनि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गरि सकेको छैन ।
पूरा पढ्नुहोस्

गोरखा डायरी

सुदीप कैनी, फाल्गुन १९, २०७३
२०७२ वैशाखको भूकम्पको केन्द्रबिन्दु बारपाक आसपास आज दिउसो आएको हावाहुरी कारण पीडितका अस्थायी टहराहरु उडाएको छ ।
पूरा पढ्नुहोस्
मनास्लु संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्याप का अनुसार सन् २०१५ मा भन्दा सन् २०१६ मा एक सय एक प्रतिशत बढी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका छन् ।
पूरा पढ्नुहोस्