Author

Suraj Rajthala

Radio Journalist .

Music Lover, Exploring New Places is my passion,Trekking, Cycling, are what I love, 

 

  • Designation :

    Sub-Editor

  • Birth Place :

    Lubhu, Lalitpur

  • Date of Birth:

    July 11

  • Twitter:

    https://twitter.com/rajthalasuraj

  • Facebook:

    https://www.facebook.com/suraj.rajthala.5

  • Zodiac:

    Cancer

  • Contact:

    9851206045

Stories By 'सुरज राजथला'
संघीय संसदको संसदीय सुनुवाई समितिले विभिन्न ४ वटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ । सिंहदरवारमा आज बसेको सुनुवाई समितिको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, थारु आयोग र मधेशी आयोगको अध्यक्षमा प्रस्तावति चार जनाको नाम अनुमोदन गरेको हो ।
पूरा पढ्नुहोस्
सरकारले घोषणा गरेको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गतका आयोजनाले अग्रिम शेयर जारी गर्न पाउने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को दोस्रो संशोधन गरिएको छ । यो कार्यक्रमले सर्वसाधारणका लागि ४९ प्रतिशत स्वपुँजी संकलनको व्यवस्था गरेको छ ।
पूरा पढ्नुहोस्
सरकारले विप्रेषणलाई औपचारिक माध्यमबाट नेपाल भित्र्याउने तथा वैदेशिक रोजगारीबाट प्राप्त सीप र पुँजीलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्ने तयारी गरेको छ । विप्रेषणलाई औपचारिक माध्यमबाट ल्याउने र उत्पादकत्व बढाउने सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले  सरकारलाई आज प्रतिवेदन बुझाएको छ ।
पूरा पढ्नुहोस्
सरकारले बीउमा परनिर्भरता कम गर्न बीउ बिजनको दीर्घकालिन राष्ट्रिय सोचको नीति बनाएपनि कार्यान्वयन हुन सकेको छैन । नीति कार्यान्वयन नहुँदा बीउमा परिर्निभरता बढ्दै गएको छ । मुलुकलाई बीउ बिजनमा आत्मनिर्भर बनाउन सरकारले सन् २०१३ मा बीउ बिजनको दीर्घकालिन राष्ट्रिय सोच रणनीति लिएको थियो ।
पूरा पढ्नुहोस्
काठमाडौंमा रहेका सरकारी पशु बधशालाहरु प्रयोग बिहीन भएका छन् । करोडौं रुपैयाँ खर्च गरेर बनाइएका पशु बधशालाहरु पनि मापदण्ड अनुसारका छैनन् । पशु बधशाला तथा मासु जाँच ऐन नियम लागू गराउन २०७० बैशाखमा पशुसेवा विभागले गठन गरेको एक कार्यदलले ३ वटा सम्भाव्य मोडेल प्रस्तुत गरेको थियो ।
पूरा पढ्नुहोस्
सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई सञ्चय कोषको दायरामा ल्याउने भएको छ । वैदेशिक रोजगारीमा रहेका कामदारलाई सञ्चय कोष र सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सम्बन्धमा गठित कार्यदलले आज सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको हो ।
पूरा पढ्नुहोस्