Author

सुरेशराज न्यौपाने

    Stories By 'सुरेशराज न्यौपाने'
    भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति कोविन्दले प्रधानसेनापति थापालाई भारतीय स्थलसेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
    पूरा पढ्नुहोस्
    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी सुष्मा स्वराजबीच नयाँ दिल्लीमा  भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धका साथै द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिमा समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
    पूरा पढ्नुहोस्
    नेपाली बिरामीलाई कमिसनका लागि भारतीय अस्पतालमा रिफर गर्ने नेपालका चिकित्सक, अस्पताल र एजेन्टलाई कारबाही गर्न भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले आग्रह गरेको छ । कमिसनकै लागि भारतीय अस्पतालमा बिरामी पठाउने व्यक्ति तथा संस्थाको पहिचानका लागि गृह मन्त्रालय, स्थानीय प्रशासन, नेपाल मेडिकल काउन्सिल, उपभोक्ता संरक्षण विभागको समन्वयमा तत्काल अनुसन्धान गर्न दूतावासले आग्रह गरेको हो ।
    पूरा पढ्नुहोस्
    भारतीय सेना प्रमुख विपिन रावतले ‘भौगोलिक बाध्यता’का कारण नेपाल र भुटानले चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताउनुभएको छ । भूगोलकै कारण यी दुई मुलुक, चीनतर्फ ढल्किन नसक्ने उहाँको दावी थियो ।
    पूरा पढ्नुहोस्
    भारतको पुनामा भोलि देखि हुन गइरहको बिमस्टेक राष्ट्रहरुको प्रतिआंकवाद सम्बन्धी संयुक्त सैन्य अभ्यासमा नेपालले पर्यवेक्षक रुपमा मात्र सहभागी हुने भएको छ । ‘माइलेक्स २०१८’ नाम दिइएको उक्त संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका तीन जना अधिकृतले पर्यवेक्षकका रुपमा भाग लिनेछन् ।
    पूरा पढ्नुहोस्
    भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको छ । नयाँदिल्लीको लोकमान्य मार्गस्थित मोदी निवासमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध र नेपालको आर्थिक विकासका लागि भारतले गर्ने सहयोग लगायत विषयमा छलफल भएको थियो ।
    पूरा पढ्नुहोस्