Stories By 'हरिराम उप्रेती'
भूकम्प पीडितको लाभाग्राही सूचीमा नाम समावेश भएर अनुदान सम्झौता गरेका गोरखाका एक सय ७० जनाले अनुदान रकम फिर्ता गरेका छन् । सरकारी अनुदानको ३ लाख रुपैयाँले घर निर्माण गर्न नसक्ने, अन्यत्र घर भएको जस्ता कारण पेश गर्दै रकम फिर्ता गरेको जिल्ला आयोजना कार्यान्यन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
ग्रामीण भेगमा परम्परागत चौताराहरु नासिने क्रममा छन् । तर, गोरखाको आरुघाट गाउँपालिकाले प्रधानमन्क्री रोजगार कार्यत्रम अन्तर्गत आएको रकम चौतारा संरक्षणका लागि खर्चिएको छ । सो कार्यक्रम मार्फत गाउँपालिकामा आकर्षक १६ चौतारा बनेको गाउँपालिकाका रोजगार संयोजक महेश खत्रीले बताउनुभयो ।
पूरा पढ्नुहोस्
गोरखाको पालुङटार नगरपालिकाले जनताको सिधा सम्फर्क बाट गुनासो सुनी सम्वोधन गर्न ‘हेलो मेयर’ कार्यक्रम शुरु गरेको छ । नगरवासी तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको सुझाव, राय, सल्लाह तथा गुनासो सुन्न सेवा शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
पूरा पढ्नुहोस्
बुढीगण्डकी जलविद्युत आयोजनाबाट विस्थापित हुने परिवारको पुनर्वासका लागी जग्गा अधिग्रहणको प्रारम्भिक कार्य शुरु भएको छ । गोरखा घ्याल्चोकमा रहेको वुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइले वैशाख २० गते मालपोत कार्यालयलाई पत्र काट्दै ५ ठाउँको जग्गा रोक्का गर्न भनेको हो ।  
पूरा पढ्नुहोस्
बुढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा पर्ने क्षेत्रका जग्गाको मुआब्जा निर्धारणमा ढिलाई भएको भन्दै स्थानीयहरुले गोरखा आरुघाट बजार बन्द गराएका छन् । गोरखाको आरुघाट, आर्खेत तथा धादिङको विशालनगर र खहरे क्षेत्रमा जग्गाको मुआब्जा निर्धारण हुन सकेको छैन ।
पूरा पढ्नुहोस्
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेत्रविक्रम चन्द (विप्लव), रेशम चौधरी र सिके राउतको विषयमा सरकारको अभिब्यक्ति तर्कसंगत नरहेको बताउनु भएको छ । शनिबार गोरखा सदरमुकाममा पत्रकारसँग कुराकानी गर्दै भट्टराईले सर्वोच्च अदालत प्रभावित पारेर सिके राउतलाई रिहा गरिएको पनि आरोप लगाउनुभयो ।
पूरा पढ्नुहोस्