Stories By 'हरि गौतम'
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ परेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५, बाट जिल्ला अध्यक्ष डिल्लीराज शर्मा पक्राउ परेका हुन् ।
पूरा पढ्नुहोस्
 चालू आर्थिक वर्षमा खर्च गर्ने गरी रुकुम पश्चिमका लागि थप १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय सरकारले जिल्लाका ४ स्थानीय तहलाई १४ करोड ७१ लाख ९२ हजार रुपैयाँ बजेट खर्च गर्ने गरी थप गरेको हो । विशेष र समपुरक अनुदान शीर्षकमा उक्त बजेट आएको हो ।
पूरा पढ्नुहोस्
दुर्लभ वन्यजन्तु रातो हाब्रे अर्थात रेड पाण्डाको छाला सहित रुकुम पश्चिमबाट १ जना पक्राउ गरेका छन् । प्रहरीले रेड पाण्डाको ३ वटा छाला सहित बाफिकोट गाउँपालिका–३, कोलचौरका २३ वर्षीय विकास विकलाई पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
रुकुम पूर्वको अस्थायी सदरमुकाम रहेको सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालयले गत आइतबार जारी गरेको निषेधाज्ञा जारी राख्दै गएरातीबाटै ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरेको छ ।
पूरा पढ्नुहोस्
रुकुम पूर्व–जिल्ला प्रशासन कार्यालयले रुकुमकोटमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ । स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने सरकारको निर्णय कार्यान्वयनको मागसहित स्थानीयले रुकुमकोटमा र्‍याली तथा सभाको तयारी गरेपछि प्रशासनले हिजो बेलुका ७ बजेबाट लागू हुने गरी कर्फ्यु जारी गरेको हो ।
पूरा पढ्नुहोस्
रुकुम पश्चिममा सञ्चालित प्रसूति गृहको व्यवस्थापनका लागि स्थानीय सरकारले प्रतिबद्धता जनाएका छन् । आमा तथा नवजात शिशुको सम्पूर्ण सुरक्षाको लागि भौतिक पूर्वाधार, आर्थिक अभाव र दक्ष जनशक्तिको अपर्याप्तताको कारण समस्यामा रहेको प्रसूति गृहलाई व्यवस्थित गर्न स्थानीय तहका सरकार प्रमुखहरुले लिखित प्रतिबद्धता जनाएका हुन् ।
पूरा पढ्नुहोस्