Stories By ' किरण अधिकारी'
मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी भएयता सन् २०१० देखि गत अप्रिलसम्म २ लाख ४४ हजार २ सय ६७ वटा पासपोर्ट हराएका छन् । यो सरकारी तथ्याङ्क मात्र हो । हराएका पासपोर्टको वास्तविक संख्या अझ बढी हुनसक्ने अनुमान छ ।
पूरा पढ्नुहोस्
स्थानीय तहको निर्वाचनका लागि राजधानीबाट बाहिरिने सर्वसाधारणको संख्या बढेपछि काठमाडौंको समग्र व्यापार घटेको छ । तर, चुनाव केन्द्रित व्यवसायमा बढोत्तरी भएको छ । यसले राजधानीको समग्र व्यापारमा केही प्रभाव पार्ने देखिएको छ ।
पूरा पढ्नुहोस्
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पछिल्लो समय २३ दशमलव ६ प्रतिशतले घटेर २ लाखमा पुगेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या घटेसँगै मुलुक भित्रिने रेमिट्यान्सको वृद्धिदर पनि घटेको छ । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा विदेशबाट आउने रेमिट्यान्स झण्डै ४ खर्बमा खुम्चिएको छ ।
पूरा पढ्नुहोस्
सूचना प्रविधि सम्वन्धी मेला क्यान इन्फोटेक काठमाडौंमा आज शुरु भएको छ । कम्प्यूटर एशोसिएशन अफ नेपाल क्यानद्धारा आयोजित मेलामा सुचना प्रविधिसँग सम्वन्धित १ सय ४० कम्पनीका २ सय २२ स्टल छन् ।
पूरा पढ्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका मजदुरले बिभिन्न माग राख्दै पुस १८ गतेबाट आन्दोलनमा उत्रिने बताएका छन् ।
पूरा पढ्नुहोस्
आर्थिक तथा सामाजिक विकासका लागि उद्योग परिसंघले सरकारसँग मिलेर कार्य गर्ने जनाएको छ ।
पूरा पढ्नुहोस्