Stories By ' दीपेन्द्र शाक्य '
कृषकले अलैंची खेती गर्न थालेपछि संखुवासभाका ग्रामीण भेगमा धान र कोदो खेती विस्तारै घट्दै गएको छ । धान र कोदो उत्पादन हुने जमिनमा कृषकले अलैंची रोप्न थालेका छन् । धान र कोदो उत्पादन गर्दै आएको चिस्यानी जग्गामा अलैंची खेती गर्दा दोब्बर आम्दानी भएको पाँचखपन नगरपालिका १ का कृषक बलबहादुर राईले बताउनुभयो ।
पूरा पढ्नुहोस्
दोश्रो चरणको स्थानीय तह निर्वाचनका उम्मेद्वारहरुले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् । संखुवासभाका १० वटा स्थानीय तहमा ४ सय ७० जना उम्मेद्वार सहभागी थिए । त्यसमध्ये अहिलेसम्म २ सय ४२ जना अर्थात ५२ प्रतिशतले मात्रै निर्वाचन खर्च विवरण बुझाएको निर्वाचन अधिकारी ऋषिकुमार दाहालले बताउनुभयो ।
पूरा पढ्नुहोस्
संखुवासभा जिल्लाका बिभिन्न स्थानमा आज बाक्लो हिमपात भएको छ । नुनढाकीको गुफा पोखरीमा ४ फिटसम्म हिउँ जमेको छ ।
पूरा पढ्नुहोस्