Stories By ' दुर्गालाल केसी'
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लमहीमा जारी महिला क्रिकेटको फाइनलमा प्रदेश १ र एपीएफ प्रवेश गरेका छन् । आज लमही क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रदेश १ र प्रदेश २ लाई हराउँदै एपीएफ फाइनलमा पुगेको हुन् ।
पूरा पढ्नुहोस्
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत दाङको बेलझुण्डी रंगशालामा सञ्चालित एथ्लेटिक्स प्रतियोगिता आज सम्पन्न भएको छ । २१ स्वर्णसहित त्रिभुवन आर्मी क्लव एथ्लेटिक्सको च्याम्पियन भएको छ । एपीएफ ८ स्वर्णसहित दोस्रो र पुलिस ३ स्वर्णसहित तेस्रो भएका छन् ।
पूरा पढ्नुहोस्
आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाङको घोराहीमा आजदेखि पुरुष बास्टकेट बल प्रतियोगिता शुरु भएको छ । घोराही उपमहानगरपालिका १८ नवलपुरस्थित सालघारी बास्केट बल मैदानमा खेल भइरहेको छ । 
पूरा पढ्नुहोस्
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि गठन भएको संसदीय उपसमितिले आजदेखि अध्ययन शुरु गरेको छ । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठित उपसमितिले आवश्यक अध्ययन, छलफल र अवलोकन गरेको छ ।
पूरा पढ्नुहोस्
शैक्षिक भ्रमणमा गएको बस राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा आज साझ दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । अहिलेसम्म १३ पुरुष र ३ महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्
कञ्चनपुरमा १३ बर्षीया बालिकाको बलात्कारपछि हत्या घटनाको देशव्यापी बिरोध भईरहदा जिल्लाकै बेलडाँडी गाउँपालिकामा अर्की एक किशोरी वलात्कृत भएकी छन् । बेलडाँडी गाउँपालिका–१ की १५ बर्षीया किशोरीको गएराती बलात्कार भएको हो । साथीले फोन गरी बोलाएपछि गएकी किशोरीको बलात्कार भएको हो । ४ जनाको समुहमा आएका उनकै साथीले बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्