Stories By ' लालप्रसाद शर्मा'
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलधारको राजनीतिमा आउन नेत्र बिक्रम चन्द नेतृत्वको नेकपालाई आग्रह गर्नुभएको छ । चन्द नेतृत्वको नेकपाले हतियार ल्याउने र विष्फोट गराउने काम गरिरहेको भन्दै अध्यक्ष दाहालले पहिले र अहिलेको परिस्थितिमा फेरबदल आईसकेको बताउनुभयो ।
पूरा पढ्नुहोस्
पोखरा महानगरपालिकाको चाउथे र बिजयपुर जोड्ने बिजयपुर खोलामाथिको मोटरेबल पुलको स्टिल बीम चर्किएपछि समस्या उत्पन्न भएको छ । पुलको सबैभन्दा तल्लो भागमा रहेको स्टिल बिम नै चर्किएपछि पृथ्वी राजमार्गमा पर्ने सो पुलको बिकल्प खोजिएको छ ।
पूरा पढ्नुहोस्
गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पहिलो चरणमा १९० सामुदायिक होमस्टे (घरवास) लाई जनही १० लाख रुपैयाँ उपलब्ध गराएको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ग्रामीण पर्यटन प्रवर्द्धन गर्नका लागि ३ सय गाउँलाई नमूना पर्यटकीय गाउँको रुपमा विकास गर्न होमस्टे पर्यटन पूर्वाधार विकासका लागि पुँजीगत अनुदान दिने कार्यक्रम अनुसार आर्थिक सहयोग गरेको हो । 
पूरा पढ्नुहोस्
छलफलका लागि कुनै पनि विधेयक नभएपछि गण्डकी प्रदेशसभाको बुधबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । झन्डै एक महिनापछि मंगलबार बसेको बैठकले स्वर्गीय मन्त्री रविन्द्र अधिकारी र पूर्वमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली दिंदै शोक प्रस्ताव पारित गरेर सकिएको थियो ।
पूरा पढ्नुहोस्
प्याराग्लाइडिङ दुर्घटनामा रोमानियाका ४० वर्षीय एवे चिजरको मृत्यु भएको छ । सराङकोटबाट सोलो उडान गरेका उनी बिहान ११ बजेर २० मिनेटमा फेवातालमा खसेका थिए ।
पूरा पढ्नुहोस्
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा पोरामा बिहीबार सुरु भएको छ । साधारण सभामा विधान संशोधन प्रस्ताव समेत हुनेछ । महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनेगरी विधान संशोधन हुन लागेको हो ।
पूरा पढ्नुहोस्