समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले स्वतन्त्र राजनीतिक समूहका नेता एवम् प्रतिनिधिसभाका सांसद हृदयेश त्रिपाठीसँग सरकारले ल्याएको बजेट यसले समेट्न नसकेका क्षेत्र, केन्द्र र प्रदेश सरकारमा फेरिएको समीकरण लगायत विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ ।यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।
मन्त्रीमण्डल चौथो पटक विस्तार, संघीय समाजवादी फोरम दुई मन्त्रालय सहित सरकारमा, उपेन्द्र यादवलाई स्वास्थ्य र मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्रालय, शपथ साँझ ५ बजे.,,,,
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले अर्थमन्त्री डा. युबराज खतिवडासँग आगामी आर्थिक वर्षको बजेट र यसको कार्यान्वयको पाटोबारे केन्द्रित रहेर कुराकानी गर्दैछौँ ।यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवस नेपालमा पनि सचेतनामुलुक कार्यक्रम गरि मनाइदै, मुटु सम्बन्धि ९० प्रतिशत रोग धुमपानबाट हुने गरेको चिकित्सकको भनाइ,,,,,,
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पछिल्लो समय बजेटको विषयमा विभिन्न टीका टिप्पणी भइरहेका छन् कतै सकरात्मक चर्चा भएका छन् कतै नकरात्मक टिप्पणी भएका छन् भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ ।यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।