मनोरञ्जन

भाद्र २६, २०७५
आजकाल सूचनाप्रविधि एवं सामाजिक सञ्जाल युट्युबको व्यापक प्रयोगले गर्दा कलाकारहरूले आफ्नो सिर्जना कतिपटक हेरियो भन्ने यकिन तथ्यांक छन् साथै दर्शकको प्रतिक्रिया पनि त्यसमै उपलब्ध हुन्छ, जसले गर्दा कलाकारहरू आफ्ना सिर्जना युट्युबमार्फत नै बजारमा ल्याउन दौडधुप गर्छन् ।
पूरा पढ्नुहोस्
भाद्र २५, २०७५
खेमलाल हरिकला लामिछाने प्रतिष्ठान, चितवनले २०७४ सालको ‘पद्मश्री साहित्य पुरस्कार घोषणा गरेको छ । 'पद्मश्री साहित्य पुरस्कार' लेखक नयनराज पाण्डेको संस्मरणात्मक कृति यारलाई र ‘पद्मश्री साधना सम्मान’ साहित्य साधक डा.तारानाथ शर्मालाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जानकारी दिनुभयो ।
पूरा पढ्नुहोस्
प्रदीप मेन्याङ्बो, भाद्र २४, २०७५
बहुभाषिक मुलुकमा सबै जातजातिको भाषा साहित्यको विकास गर्दै संरक्षण गर्ने उद्देश्यले धरान प्रज्ञा प्रतिष्ठानद्धारा आइतबार आयोजित बहुभाषिक कविता गोष्ठीमा पाँच जनालाई उत्कृष्ठ ठहर गरिएको छ । सबैको भाषा समान भएपनि उनीहरुले आफ्नो मातृभाषा पछि नेपाली भाषामा वाचन गरेको बेला भाव, शिल्प र प्रस्तुतीलाई आधार मानेर पाँच उत्कृष्ट छनौट गरिएको थियो ।
पूरा पढ्नुहोस्
आश गुरुङ , भाद्र २३, २०७५
लमजुङको बेंसीसहरमा आयोजित एक कार्यक्रममा एउटै मञ्चबाट स्रष्टासहित ३५ जना बढीलाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा केही स्रष्टासहितका ब्यक्ति भने उपस्थित थिएनन् । अन्तरंग साप्ताहिकले आफ्नो २७ औं तथा लमजुङ रत्न साप्ताहिकको चौथो वार्षिककोत्सवको अवसरमा शनिबार स्रष्टा, समाजसेवी लगायतलाई सम्मान गरेको हो ।
पूरा पढ्नुहोस्
विप्लव भट्टराई, भाद्र १७, २०७५
कवि विमल वैद्यको तेस्रो कविता सङ्ग्रह अक्षर सिम्फोनीको गृह नगर इलाममा पनि लोर्कापण गरिएको छ । इलाममा नै रहेर साहित्य सिर्जनामा सकृय वैद्यका २०६० मा आकाश छुन खोज्ने मनहरु र समय र सपनाहरु कविता संङ्ग्रह २०७२ सालमा प्रकाशित भएका थिए ।
पूरा पढ्नुहोस्
भाद्र १६, २०७५
धनकुटाका पुर्व प्रमुख जिल्ला अधिकारी भगिराज इङनामको ‘लिम्बु जातिको इतिहास’ पुस्तक बिमोचन गरिएको छ । किराँत याक्थुम चुम्लुङको ३० औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति बैरागी काईलाले पुस्तकको बिमोचन गरेका हुन् । नवपाषण युगमा नै किराँतहरु गुफाहरु छाडेर घरमा बस्न थालेको प्रसङ्ग पुस्तकमा समावेश छ ।
पूरा पढ्नुहोस्
भाद्र १२, २०७५
साहित्यकार एवं अमेरिकाका लागि महावाणिज्यदूत कृषु क्षेत्रीले कविता संग्रह चराको गीत लिएर आएका छन् । साहित्य कर्मलाई पनि सँगै अघि बढाएका महावाणिज्यदूत क्षेत्रीको कविता संग्रह चराको गीतको अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले न्यूयोर्कमा आयोजित एक कार्यक्रममा विमोचन गरेका थिए ।
पूरा पढ्नुहोस्
भाद्र ९, २०७५
रेडियो कान्तिपुरको 'सलाम ज्यूँदो ईतिहासलाई' कार्यक्रममा वरिष्ठ गीतकार राजेन्द्र थापालाई सम्मान गरिदैछ । रेडियो कान्तिपुरले हरेक महिना नेपाली संगीतका एक जना बिशिष्ठ श्रष्टालाई सम्मान गर्दै आएको छ । वरिष्ठ गीतकार थापाका अधिकांश गीत चर्चित छन् ।
पूरा पढ्नुहोस्
भाद्र ५, २०७५
गीतकार एवंम गायक सुनिल वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले म्युजिक भिडियो ल्याएका छन् । वर्देवाद्वारा कम्पोज गरिएको चुलेसीमा बोलको गीत संजिब सिंहले गाएका हुन् । गीतमा प्रकट पंगेनीको शब्द रहेको छ । सुनोद श्रेष्ठले निर्देशन गरेको भिडियोमा सिंह स्वयं र मोडल एन्जी मुल्मि श्रेष्ठको फिचर्ड छन् ।
पूरा पढ्नुहोस्
श्रावण १३, २०७५
घरेलु बालश्रमलाइ बढावा गर्ने मुलुकी ऐनको दफा खारेजिका निम्ति पुर्व घरेलु बालश्रमिकको नेतृत्वमा अभियान् सन्चालन भएको छ । मुलुकि ऐनको दफा ६४० देखि ६४४ सम्मको दफाले घरेलु बालश्रमलाई बढावा गर्ने र उक्त दफा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय ऐन तथा सन्धी विपरित भएको निष्कर्ष निकाल्दै बाल अधिकारको क्षेत्रमा कृयाशिल सस्थाहरुले सयुक्त रुपमा अभियान सन्चालन गरेका छन ।
पूरा पढ्नुहोस्
श्रावण ११, २०७५
सरकार र नागरिकबीचको खाडल पुर्दै जनउत्तरदायी सरकार निर्माण गर्ने उद्धेश्य बोकेको टेलिश्रृखंला 'सिंहदरबार-२' तयार भएको छ । संघीय संरचनामा सरकार सञ्चालन, संघीयताको चुनौती र अवसर, संघीयता कार्यान्वयन र सफलता लगायत बिषयमा केन्द्रित रहेर तयार पारिएको 'सिंहदरवार-२' शनिवारदेखि प्रशारण सुरु हुने भएको हो ।
पूरा पढ्नुहोस्