रोचक

नारायण खड्का , श्रावण २३, २०७५
पाईलाई स्ट्रेस भयो वा केही कुरामा तनाव सृजना भयो ? के गर्नुहुन्छ ? चुप लागेर बस्नुहुन्छ, संगीत वा एकान्तको सहारा लिनुहुन्छ अथवा मेडिटेसन गर्नुहुन्छ ? तर अष्ट्रेलियाको सिड्नी, मेलबर्न लगायतका शहरमा भने गज्जबको उपाय निकालिइएको छ । ‘ब्रेक रुम’ जानुस । जे जे सामान फुटाउन राखिएको छ । तोड्नुस, फुटाउनुस र आफुलाई हलुका बनाउनुस् ।
पूरा पढ्नुहोस्
जेष्ठ १५, २०७५
एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ६५ वर्ष पुगेको छ । सगरमाथा आरोहणको सम्झनामा सगरमाथा दिवस मनाउने गरिएको छ । सगरमाथा आरोहणको ६५ वर्ष पुरा भएपनि बिभिन्न चुनैतीका कारण कुल ८ हजार ३ सय ६ जना मात्र शिखरको चुचुरोमा पुग्न सफल भएका छन् ।
पूरा पढ्नुहोस्
चैत्र ६, २०७४
मानव आकृति भएको रोबोट सोफिया नेपाल आउने भएकी छिन् । साउदी अरब सरकारबाट नागरिक घोषणा भएसँगै नागरिकता पाएकी सोफीयाले काठमाडौंमा हुने एक कार्यक्रममा सहभागीता जनाउने छिन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपी सहित अन्य साझेदारले आयोजना गरेको सार्वजनिक सेवामा प्रविधि सम्मेलनमा सोफियाले मन्तब्य दिने छन् ।
पूरा पढ्नुहोस्
फाल्गुन २१, २०७४
नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । आज भएको मतदानमा देउवाले ४४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिष्पर्धी नेता प्रकाशमान सिंहले १९ मत ल्याउनुभयो ।
पूरा पढ्नुहोस्
फाल्गुन १०, २०७४
अमेरिकी शहर सेन्ट लुईसस्थित द आर्क रेडियोकी एक प्रस्तोताले प्रत्यक्ष प्रशारणकै क्रममा शिशुलाई जन्म दिएकी छिन् । रेडियोको बिहानी सत्रकी कार्यक्रम प्रस्तोता क्यासीडे प्रोक्टरलाई प्रशव पीडा सुरु भएपछि रेडियोले अस्पताल भित्रैबाट प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाएको थियो । उनको प्रसूतीलाई प्रसूती गृहबाटै रेडियो स्टेशनले प्रत्यक्ष प्रशारण गरेको थियो ।
पूरा पढ्नुहोस्
माघ २१, २०७४
विश्व विकास क्रम र आधुनिकतामा ढल्केसंगै अध्ययन र अनुसन्धानबाट पछिल्लो समय प्राचीन महत्वका विषय फेला पर्न थालेका छन् । इजिप्टमा पुरात्वविद्ले ४ हजार ४ सय वर्ष प्राचीन एक महिला पूजारीको समाधि फेला पारेको छ । राजधानी कायरोमा फेला परेको सो समाधि स्थलको वरपरका पर्खालमा सुन्दर तस्बिर समेत कुदिएका छन् ।
पूरा पढ्नुहोस्
कार्तिक १०, २०७४
विद्यालयले आफ्नो खैरो कपाल कालो बनाउन लगाएको भन्दै जापानमा एक किशोरीले विद्यालयविरुद्ध स्थानीय सरकारमा उजुरी दिएकी छन् । ओसाकास्थित विद्यालयले निरन्तर आफ्नो कपाललाई कालो बनाउन दबाब दिएको भन्दै १८ बर्षीया ती किशोरीले स्थानीय सरकारमा उजुरी दिएकी हुन् ।
पूरा पढ्नुहोस्
कार्तिक ९, २०७४
पपुवा न्यू गिनीमा फेला परेको मानव खप्पर विश्वमै सबैभन्दा पूरानो सुनामी पीडितको हुनसक्ने बैज्ञानिकहरुले अनुमान गरेका छन् । ऐटेप शहरमा सन् १९२९ मा फेला परेको सो खप्पर मानव जातीकै पूर्खाको भएको हुनसक्ने बैज्ञानिकहरुको अनुमान छ ।
पूरा पढ्नुहोस्
श्रावण २४, २०७४
सुन्दा अचम्म लाग्न सक्छ, मायाको प्रतिकका रुपमा लिइने परेवालाई एउटा देशमा सम्बन्ध विच्छेदको कारक मानिएको छ । इन्डोनेशियाको जाभा प्रान्तमा सम्बन्ध विच्छेदको घटना बढ्नुमा एउटा कारक पक्ष परेवालाई लिइएको हो ।
पूरा पढ्नुहोस्
वैशाख १५, २०७४
इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनलाई ठूला ठूला महल बनाउनुबाहेक विशाल मस्जिद बनाउने पनि शोख थियो । यस्तै किसिमको मस्जिद सद्दामले बग्दादको मध्य भागमा बनाएका थिए, जसको नाम उम्म अल मारिक राखिएको थियो ।
पूरा पढ्नुहोस्
विमल खतिवडा, वैशाख ३, २०७४
चितवनको बेलहट्टा हरियाली मध्यवर्ति सामुदायिक वनमा गत चैत २५ गते गैँडा मारिएको विरोधमा सौराहामा आज शोक र्‍याली निकालिएको छ । २२ औं वन्यजन्तु सप्ताह चली रहेको समयमा आज तेश्रो दिन विभिन्न ४५ वटा संघ संस्थाको अगुवाईमा र्‍याली निकालिएको हो ।
पूरा पढ्नुहोस्