अडियो न्युज

रेडियो कान्तिपुर संवाददाता, मंसिर २६, २०७५
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले सत्तारुद दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रबक्ता नारायण काजी श्रेष्ठ सँग पार्टीको एकता प्रक्रियामा भइरहेको ढिलाई, खासगरी पछिल्लो समय नेत्रित्वोमा देखिएको विवाद र सरकारको नियमित कामकारबाही सम्बन्धमा केन्द्रित भएर छलफल गरिरहेका छौँ |
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, मंसिर २५, २०७५
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेपाल वायुसेवा निगमका महाप्रबंधक सुगत रत्न कंसाकारसँग नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रक्रियामा भएको आर्थिक अनियमितताका सम्बन्धमा केन्द्रित रहेर कुराकानी गर्ने छौँ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, मंसिर २४, २०७५
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईसँग हिजोबाट सुरु भएको अन्तर प्रदेश परिषद बैठकमा केन्द्रित रहेर कुरा गर्ने छौँ |
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, मंसिर २३, २०७५
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले पाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालसँग नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र देखिएको पछिल्लो विवादमा केन्द्रित रहेर कुरा गर्ने छौँ |
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, मंसिर २१, २०७५
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेपाली कांग्रेसका सह महामन्त्री डाक्टर प्रकाश शरण माहातसँग नेपाली कांग्रेसको आर्थिक नीति सम्बन्धमा केन्द्रित रहेर कुराकानी गर्ने छौँ |
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, मंसिर २०, २०७५
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले प्रधानमन्त्री के पी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमालसँग सरकारका पछिल्ला काम कारबाहीमा केन्द्रित रहेर कुराकानी गर्ने छौँ |
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, मंसिर १९, २०७५
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग मुलुकको सुरक्षा अवस्था खासगरी कंचनपुरकी बालिको बलात्कार पछि हत्या अनुसन्धानमा भइरहेको ढिलाई र तेत्तिस किलो सुन तस्करी प्रकरण लगायतक विषयमा केन्द्रित रहेर कुरा गर्ने छौँ |
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, मंसिर १८, २०७५
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले ऊर्जा मन्त्रालयका प्रवक्ता, दिनेश घिमिरेसँग के नेपालको आगामी वर्षको ह्युंद याममा साँचै विधुत्त बेच्न सक्ने हैसियतमा हुन्छ ? छ भने त्येसको आधार क हो ? बंगलादेशसँग के बिषयमा वार्ता भै रहेको छ ? लगायत समसामयिक बिषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ |
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, मंसिर १७, २०७५
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेपाली कांग्रेसका युवा नेता गगन थापासँग सरकारले बढो तामझामका साथ घोषणा गरेको सामाजिक सुरक्षा योजना, हिजो मात्र सकिएको एसिया प्यासिफिक सम्मेलनको औचित्य, यसले सामाजिक सद्भावमा पार्ने प्रभाव तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विधान पारितको प्रक्रिया लगायत समसामयिक राजनीतिक बिषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ |
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, मंसिर १६, २०७५
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राजनीतिक विश्लेषक विष्णु सापकोटासँग पछिल्ला राजनीतिक गतिविधि र आमसर्वसाधारणको चहाना तथा वर्तमान सरकारले गरिरहेका कामकारबाहीले जनताको सोचमा ल्याएको परिवर्तन लगायतका विषयमा केन्द्रित रहेर छलफल गरेका छौँ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, मंसिर १४, २०७५
मुख्य समाचार :* नेपाल भ्रमणमा रहेकी म्यानमारकी नेत्री सुकी राजनीतिक भेटगाटमा व्यस्त, प्रधानमन्त्री ओलीसँगको भेट जारी, कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अपरान्ह राष्ट्रपति भण्डारीलाई भेट्ने ।* चौतर्फी आलोचना र अवज्ञा भएपछि काठमाडौँ उपत्यकाको सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हटाइयो, म्यानमारकी नेत्री सुकी र कम्बोडियाका प्रधानमन्त्री सेनको सवारीले ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त ।* चिनी उद्योग संचालनमा नआएपछि बारा र रौतहटका किसान खार्चाली उद्योगलाई कौडीको भाउमा उखु बेच्न बाध्य, सरकारले तोकेको रकम समेत दिएनन् ।* विश्वका मजबुद अर्थतन्त्र भएका राष्ट्र सहभागी जी–ट्वान्टी सम्मेलन अर्जेन्टिनामा सुरु हुँदै, अमेरिका र चीनबीचको व्यापारिक द्वन्द केन्द्रमा ।* सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीविरुद्ध पुलिसलाई अग्रता, आजै एपिएफले थ्रीस्टारको सामना गर्ने ।
पूरा पढ्नुहोस्