उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गरे ठूलो मुल्य चुकाउनुपर्छ–राष्ट्रपति ट्रम्प

एजेन्सी

    श्रावण २७, २०७४

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले आफूमाथि आक्रमण गरे ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । अमेरिकामाथि आक्रमणको धम्कि दिईरहेको उत्तरले त्यसो गरे पछि पछुताउनु पर्ने ट्रम्पको भनाई छ । प्योङ्गयाङ्गले गुआम टापुमा आक्रमणको योजना सार्वजनिक गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो ।

    अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले भने कुटनीतिक रुपमा समस्याको समाधान चाहिरहेको बताउनुभएको छ । उहाँले यदि यहि अबस्थामा उत्तर कोरियाले आक्रमण गरे उसले ठुलो हानी ब्यहोर्नुे पर्ने बताउनुभएको छ । उत्तर कोरियाले गत महिना दुई अन्तरमहादेशिय ब्यालेष्टिक मिशाईल

    परीक्षण गरेदेखि कोरियाली प्रायद्धिपमा तनाव बढ्दै गाएको हो । 

     

    प्रकाशित:श्रावण २७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्