मर्काेसुरद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको निन्दा

एजेन्सी

    श्रावण २९, २०७४
    दक्षिण अमेरिकी देशको व्यापारिक संगठन मर्काेसुरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सेना पठाउने भनि गरेको टिप्पणीको निन्दा गरेको छ । मर्काेसुरको सम्मेलनले कुटनितिक तवरबाट भेनेजुएला संकट समाधान गरिने तर्फ अग्रसर हुनपर्ने भन्दै अमेरिकी भनाईको आलोचना गरेको हो ।

    ट्रम्पको भनाई दक्षिण अमेरिकी देशलाई अस्थिर बनाउने खालको भएको भेनेजुएलाका विदेशमन्त्रीले मर्काेसुर सम्मेलनका क्रममा बनाउनुभएको थियो । भेनेजुएलामा भएको आन्दोलनका क्रममा १ सय २० जनाले ज्यान गुमाएका छन् ।

    राष्ट्रपति निकोलस मदुुरोले गठन गरेको विवादास्पद संविधानसभाको विरोध भईरहेको छ ।  

    प्रकाशित:श्रावण २९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्