कान्तिपुर डायरी अपरान्ह ३:०० बजे - १५ मंसिर २०७४

- Post Report, काठमाडौं

    मंसिर १५, २०७४

    मुख्य समाचार  :

    • झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा ठूलो परिमाणमा बम बनाउने सामाग्री फेला पर्यो।

    • जिल्लामा सुरक्षा कायम गर्न नसकेपछि उदयपुरका प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए।

    • जिम्बावेका नवनियुक्त राष्ट्रपति एम्मरसन मंगंगगावाद्वारा मन्त्रिपरिषद गठन।

    • झापामा जारी काकडभित्ता गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङ्दी र नेपाल आर्मी बीच आज प्रतिस्पर्दा हुँदै।

    प्रकाशित:मंसिर १५, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्