कान्तिपुर डायरी अपराह्न ३:०० बजे - १६ मंसिर २०७४

- Post Report, काठमाडौं

    मंसिर १६, २०७४

    मुख्य समाचार  :

    • विध्वंसात्मक तथा निर्वाचन विरोधी गतिविधि बढेपछि  सरकारले आगामी बिहिबार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाको सुरक्षा रणनीति परिवर्तन गर्ने।

    • पुनर्स्थापना नभएको भन्दै बर्दियाका मुक्त कमलरीको गुनासो।

    • आर्टिक्टमा व्यवसायिक रुपमा माछा मार्ने काम रोक्न प्रमुख मत्स्यपालक मुलुक सहमत।

    • ईङ्लिस प्रिमियर लिग फुटबलमा आज राती विभिन्न ८ खेल हुँदै।

    प्रकाशित:मंसिर १६, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्