द हेडलाईनर्स - निलाम्बर आचार्य (संविधान विद एवम् राजनीतिज्ञ)

- Post Report, काठमाडौं

    मंसिर १७, २०७४

    समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले संविधान विद एवम् राजनीतिज्ञ निलाम्बर आचार्यसँग पछिल्लो राजनीतिक अवस्था, निर्वाचन सुरक्षा चिन्ता, दलहरु विचको जुहारी आदी विषयमा केन्द्रित रहेर छलफल गरेका छौँ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

     

    प्रकाशित:मंसिर १७, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्