द हेडलाईनर्स - ठाकुरप्रसाद शर्मा (नेता, राप्रपा प्रजातान्त्रिक)

- Post Report, काठमाडौं

    मंसिर १८, २०७४

    समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राप्रपा प्रजातान्त्रिकका नेता ठाकुरप्रसाद शर्मासँग नजिकिएको निर्वाचनको तयारी, पार्टीले निर्माण गरेको एजेण्डा लगायतका विषयमा केन्द्रित रहेर छलफल गरेका छौँ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

    प्रकाशित:मंसिर १८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्