मंसिर १८, २०७४
मुख्य समाचार :
* दोस्रो चरणको निर्वाचन आउन तिनदिन मात्र बाँकी रहँदा मतपरिणाम आफ्नो पक्षमा पार्न दलहरु अन्तिम कसरतमा, आज रातीबाट मौन अवधि लागु हुँदै, सिमा पनि सिल ।
* लालपुर्जा दिनेलाई भोट दिने रुपन्देहीका सुकुम्बासीका भनाई, पाल्पाका उम्मेदवार पुरानै एजेण्डा लिएर मतदाताको घरदैलोमा ।
* दक्षिण कोरिया र अमेरिकाको हालसम्मकै ठुलो संयुक्त हवाई सैन्य अभ्यास सुरु ।
* हङकङमा भएको एसियन स्काई रनिङ च्याम्पियनसिपको महिला तर्फको उपाधि नेपालकी अल्ट्रा धाविका मीरा राईलाई ।
प्रकाशित:मंसिर १८, २०७४
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्