कान्तिपुर डायरी मध्याह्न १२:०० बजे - १८ मंसिर २०७४

- Post Report, काठमाडौं

    मंसिर १८, २०७४

    मुख्य समाचार :

    * दोस्रो चरणको निर्वाचन आउन तिनदिन मात्र बाँकी रहँदा मतपरिणाम आफ्नो पक्षमा पार्न दलहरु अन्तिम कसरतमा, आज रातीबाट मौन अवधि लागु हुँदै, सिमा पनि सिल ।

    * लालपुर्जा दिनेलाई भोट दिने रुपन्देहीका सुकुम्बासीका भनाई, पाल्पाका उम्मेदवार पुरानै एजेण्डा लिएर मतदाताको घरदैलोमा ।

    * दक्षिण कोरिया र अमेरिकाको हालसम्मकै ठुलो संयुक्त हवाई सैन्य अभ्यास सुरु ।

    * हङकङमा भएको एसियन स्काई रनिङ च्याम्पियनसिपको महिला तर्फको उपाधि नेपालकी अल्ट्रा धाविका मीरा राईलाई ।

    प्रकाशित:मंसिर १८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्