कान्तिपुर डायरी अपरान्ह ३:०० बजे - १८ मंसिर २०७४

- Post Report, काठमाडौं

    मंसिर १८, २०७४

    मुख्य समाचार :

    * काठमाण्डौं क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरि चपली हाइटमा बम विष्फोट, थापासहित ११ जना घाइते, गृह प्रवक्ता भन्नुहुन्छ बम विष्फोट सामान्य घटना हुन् ।

    * प्रतिनिधि र प्रदेशसभा सदस्य दोस्रो चरण निर्वाचनका लागि आज मध्य रातीबाट मौन अवधि सुरु हुँदै ।

    * दक्षिण कोरिया र अमेरिकाले संयुक्त हवाई आक्रमण सुरु गरेपछि उत्तर कोरियाद्वारा युद्धको चेतावनी ।

    * प्रतिस्पर्धीलाई झन्डै एक घण्टाले पछि पार्दै अल्ट्रा धाविका मीरा राईद्वारा एसियन स्काई रनिङ च्याम्पियनसिपको उपाधि कब्जा ।

    प्रकाशित:मंसिर १८, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्