रोमानियका पूर्व राजा माइकल फस्टको निधन

बीबीसी

    मंसिर १९, २०७४

    -  रोमानियाका पूर्व राजा माइकल फस्टको आज ९६ बर्षको उमेरमा स्वीट्जरल्याण्डमा निधन भएको छ । गत वर्ष मात्रै उनलाई क्यान्सर भएको पुष्टि भएको थियो । माइकल २ पटक रोमानियाको राजा बनेका थिए ।

    सन् १९२० को दशकमा ५ वर्षको उमेरमा पहिलो पटक राजा बनेका माइकल ४० को दशकमा दोस्रोपटक सत्तामा पुगेका थिए । दोश्रो विश्व युद्धमा सत्ताशीन भएका मध्ये माइकल एक मात्र जीवित व्यक्ति थिए । 

     

    प्रकाशित:मंसिर १९, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्