द हेडलाइनर्स - ईश्वरी प्रसाद पौडेल (निर्वाचन आयुक्त)

- Post Report, काठमाडौं

    मंसिर २०, २०७४समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले निर्वाचन आयुक्त, इश्वोरी प्रसाद पौडेलसँग भोलि हुने निर्वाचनको सुरक्षा र तयारीको बिषयमा छलफल गरेका छौँ।

    यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

     

    प्रकाशित:मंसिर २०, २०७४

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्